राजेन्द्र महतोले भने, ‘निधिलाई चुनाव हराएर देखाइदिन्छु’

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २२, २०७४
|
|
२६ पटक हेरिएको
Shares
राजेन्द्र महतोले भने, ‘निधिलाई चुनाव हराएर देखाइदिन्छु’

सारांश

  • जनकपुरः राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले धनुषा क्षेत्र नं ३ बाट आफूले चुनाव जित्ने दावी गरेका छन्।
  • नेपाली कांग्रेसका तर्फबाट उनका प्रतिस्पर्धी रहेका बिमलेन्द्र निधिलाई फराकिलो अन्तरले चुनावमा पराजित गर्ने महतोले दावी गरे।
  • सञ्चारकर्मीसंग उनले भने, ‘यस पटक निधिलाई हराएर मधेशका जनताले सबक सिकाउने छन्।

जनकपुरः राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले धनुषा क्षेत्र नं ३ बाट आफूले चुनाव जित्ने दावी गरेका छन्।

नेपाली कांग्रेसका तर्फबाट उनका प्रतिस्पर्धी रहेका बिमलेन्द्र निधिलाई फराकिलो अन्तरले चुनावमा पराजित गर्ने महतोले दावी गरे। सञ्चारकर्मीसंग उनले भने, ‘यस पटक निधिलाई हराएर मधेशका जनताले सबक सिकाउने छन्।’

उनले चुनावलाई आन्दोलनकै रुपमा लिएको बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?