रचना रिमालको आमाबुबालाई घर बनाएर राख्ने सपना पुरा

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र ४, २०७९
|
|
३६ पटक हेरिएको
Shares
रचना रिमालको आमाबुबालाई घर बनाएर राख्ने सपना पुरा

सारांश

  • काठमाडौं  ।
  • चर्चित गायिका रचना रिमालले झापामा आफ्नो घर निर्माण गरेकी छन्।
  • उनले झापाको चन्द्रगढीमा चार कोठे पक्की घर निर्माण गरेको बताएकी हुन्।

काठमाडौं  । चर्चित गायिका रचना रिमालले झापामा आफ्नो घर निर्माण गरेकी छन्। उनले झापाको चन्द्रगढीमा चार कोठे पक्की घर निर्माण गरेको बताएकी हुन्।

सामाजिक सञ्जाल फेसबुकमा घरको तस्वीर सार्वजनिक गर्दै सानैदेखि बाबाममीलाई एउटा घर बनाएर राख्ने सपना सांगीतिक क्षेत्रबाट पुरा भएको बताइन्।

‘यो सपना पुरा गर्छु भन्ने कल्पना नै थिएन तर हजुरहरू सबैको माया र आशीर्वादले गर्दा आज मेरो एउटा सपना पुरा भएको छु, उनले लेखेकी छिन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एचआइभी संक्रमित पुगे सगरमाथाको चुचुरोमा
एचआइभी संक्रमित पुगे सगरमाथाको चुचुरोमा
हेल्थ असिस्टेन्टदेखि क्यान्सर अस्पतालको अध्यक्षसम्म डा न्यौपाने
हेल्थ असिस्टेन्टदेखि क्यान्सर अस्पतालको अध्यक्षसम्म डा न्यौपाने
कार्यकर्ता छुटाउन विज्ञप्ति निकालेको छैन  राज्यमन्त्री पुन
कार्यकर्ता छुटाउन विज्ञप्ति निकालेको छैन राज्यमन्त्री पुन
नरेश पातलीकाे ‘गर्ल फ्रेन्ड’ छिटै बजारमा अाउँदै !
नरेश पातलीकाे ‘गर्ल फ्रेन्ड’ छिटै बजारमा अाउँदै !
चुनावको मिति नजिकिएसँगै माओवादी केन्द्रमा प्रवेश गर्नेको भीड दिनप्रति दिन बढ्दै
चुनावको मिति नजिकिएसँगै माओवादी केन्द्रमा प्रवेश गर्नेको भीड दिनप्रति दिन बढ्दै
शिक्षण अस्पताल महाराजगञ्जमा झडप
शिक्षण अस्पताल महाराजगञ्जमा झडप
दोलखामा ढिलोगरी मतगणना सुरु, क्षेत्र नम्बर १ को मतगणना कांग्रेसद्वारा बहिष्कार
दोलखामा ढिलोगरी मतगणना सुरु, क्षेत्र नम्बर १ को मतगणना कांग्रेसद्वारा बहिष्कार
शिक्षाका लक्ष्य हासिल पूरा गर्न सरकार प्रयासरत : उपप्रधानमन्त्री श्रेष्ठ
भालभर्देको विकल्पमा बार्सिलोनाको यी प्रशिक्षक ल्याउने तयारी
भालभर्देको विकल्पमा बार्सिलोनाको यी प्रशिक्षक ल्याउने तयारी
ससुरा-बुहारी मिलेर नातीको हत्या
ससुरा-बुहारी मिलेर नातीको हत्या