धादिङको बेन्दिदेवी बुथ कांग्रेसको कब्जामा, वाम गठबन्धन लखेटियो, मतदान ठप्प

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १०, २०७४
|
|
१९ पटक हेरिएको
Shares
धादिङको बेन्दिदेवी बुथ कांग्रेसको कब्जामा, वाम गठबन्धन लखेटियो, मतदान ठप्प

सारांश

  • धादिङको खनियाबास गाउँपालिकाको झार्लाङ बेन्दिदेवी मतदान केन्द्रलाई कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले कब्जामा लिएको छ ।
  • मतदान केन्द्रमा लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले वाम गठबन्धनका कार्यकर्तालाई जान नदिएका कारण मतदान सुरु हुन सकेको छैन ।
  • मतदान गर्न गएका वाम गठबन्धनका मतदातालाई लोकतान्त्रिक गठबन्धनका कार्यकनर्ताले ढुंगामुढा गरेका छन् ।

धादिङको खनियाबास गाउँपालिकाको झार्लाङ बेन्दिदेवी मतदान केन्द्रलाई कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले कब्जामा लिएको छ ।

मतदान केन्द्रमा लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले वाम गठबन्धनका कार्यकर्तालाई जान नदिएका कारण मतदान सुरु हुन सकेको छैन ।

मतदान गर्न गएका वाम गठबन्धनका मतदातालाई लोकतान्त्रिक गठबन्धनका कार्यकनर्ताले ढुंगामुढा गरेका छन् । ढुंगा लागेर वाम कार्यकर्ता अभिषेक तामाङ घाइते भएका छन् ।

प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले वाम गठबन्धनका प्रतिनिधिलाई मतदाना केन्द्रमा जान नदिएका कारण मतदान रोकिएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हुम्लामा वाम गठबन्धन धरापमा
हुम्लामा वाम गठबन्धन धरापमा
नारायणी नदीलाई सुन्दर र रमणीय बनाइँदै
नारायणी नदीलाई सुन्दर र रमणीय बनाइँदै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा देउवा र पौडेल बिच भनाभन, सुरू हुनसकेन वैठक
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा देउवा र पौडेल बिच भनाभन, सुरू हुनसकेन वैठक
लुम्बिनी विकास कोषलाई दिएकाे बिजुलि बस साझा यातायातलाइ कसरी?
लुम्बिनी विकास कोषलाई दिएकाे बिजुलि बस साझा यातायातलाइ कसरी?
बर्दिबासमा ६ वर्षिया बालिकाको बलात्कारपछि हत्या प्रकरण : शव सहमति बिनै पोष्टमार्टमका लागि जनकपुर लगियो
बर्दिबासमा ६ वर्षिया बालिकाको बलात्कारपछि हत्या प्रकरण : शव सहमति बिनै पोष्टमार्टमका लागि जनकपुर लगियो
चितवन-२ मा  रवि लामिछाने ५४ हजार १७५ मत ल्याउँदै विजयी
चितवन-२ मा रवि लामिछाने ५४ हजार १७५ मत ल्याउँदै विजयी
उपनिर्वाचन २०७६ : ‘वैकल्पिक शक्तिका लागि समाजवादीसँग एकताको गृहकार्य’
उपनिर्वाचन २०७६ : ‘वैकल्पिक शक्तिका लागि समाजवादीसँग एकताको गृहकार्य’
सर्वाधिक रन बनाउने र विकेट लिने नेपाली खेलाडीलाई जनही ५० हजार दिने विकास ठाकुरको घोषणा
सर्वाधिक रन बनाउने र विकेट लिने नेपाली खेलाडीलाई जनही ५० हजार दिने विकास ठाकुरको घोषणा
कमलपोखरी संरक्षणमा स्थानीयवासी !
कमलपोखरी संरक्षणमा स्थानीयवासी !
प्रतिनिधिसभा : तातोहावा (लु)को जोखिमबाट जोगाउन माग
प्रतिनिधिसभा : तातोहावा (लु)को जोखिमबाट जोगाउन माग

तपाईंले छुटाउनुभयो कि?