देउबा र पौडेलको किन मच्चियो रस्साकस्सी ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ९, २०७६
|
|
३० पटक हेरिएको
Shares
देउबा र पौडेलको किन मच्चियो रस्साकस्सी ?

सारांश

  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र यतिवेला सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच रस्साकस्सी भएको छ ।
  • पार्टीले सुरु गरेको जागरण अभियानलाई लिएर बरिष्ठ नेता पौडेलले असहयोग गरेको सभापति देउवा पक्षको आरोप छ ।
  • तर, बरिष्ठ नेता पौडेलले भने उक्त आरोपको सिधै खण्डन गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र यतिवेला सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच रस्साकस्सी भएको छ । पार्टीले सुरु गरेको जागरण अभियानलाई लिएर बरिष्ठ नेता पौडेलले असहयोग गरेको सभापति देउवा पक्षको आरोप छ । तर, बरिष्ठ नेता पौडेलले भने उक्त आरोपको सिधै खण्डन गरेका छन् । पौडेलले पार्टीको विधान र महासमिति बैठक अनुसार तोकिएकै मितिमा महाधिवेशन गर्नुपर्ने अडान लिएका छन् ।

देउवाले महाधिवेशन टार्न खोजेको पौडेल पक्षको आरोप छ । उता, देउवाले भने पौडेललाई आज फोनबाटै पार्टीको विधानविपरित कुनैपनि कार्य गरे सह्य नहुने चेतावनी दिएका छन् । पौडेलको देश दौडाहा जागरण अभियान भाँड्नको लागि भएको देउवा पक्षधरको गम्भिर आरोप छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाैडेलले आफैलाई जोगाउन नसकेको त्यो दिन…
पाैडेलले आफैलाई जोगाउन नसकेको त्यो दिन…
२७ वटा स्थानीय तहसहित ५९५ वडाको मतपरिणाम सार्वजनिक
२७ वटा स्थानीय तहसहित ५९५ वडाको मतपरिणाम सार्वजनिक
काठमाण्डौभित्र यी ४ वटा रुटमा केबलकार बन्ने !
काठमाण्डौभित्र यी ४ वटा रुटमा केबलकार बन्ने !
भाइबर तथा फेसबुकमा चिठ्ठा पर्‍यो ? सरकारी जागिर र ठुला देश जाने सपना नदेख्नुहोस् !
भाइबर तथा फेसबुकमा चिठ्ठा पर्‍यो ? सरकारी जागिर र ठुला देश जाने सपना नदेख्नुहोस् !
मधेस प्रदेश : सभामुख निर्वाचन र मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम भोलि
मधेस प्रदेश : सभामुख निर्वाचन र मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम भोलि
कोइराला परिवार देउवाको विकल्प खोज्दै !
कोइराला परिवार देउवाको विकल्प खोज्दै !
कञ्चनपुर गोलिकाण्डः हिन्दी सिनेमा चल्न नदिने माओवादीको चेतावनी
कञ्चनपुर गोलिकाण्डः हिन्दी सिनेमा चल्न नदिने माओवादीको चेतावनी
र, यसरी तोडियो नेपालमाथिको भारतको एकाधिकार
र, यसरी तोडियो नेपालमाथिको भारतको एकाधिकार
मलेसियाले बढायो कामदारको पारिश्रमिक
मलेसियाले बढायो कामदारको पारिश्रमिक
मतगणनामा धाधँली भएको आरोप लगाउँदै, कांग्रेस उम्मेदवार दिपक खड्का अदालत जाने तयारीमा !
मतगणनामा धाधँली भएको आरोप लगाउँदै, कांग्रेस उम्मेदवार दिपक खड्का अदालत जाने तयारीमा !

तपाईंले छुटाउनुभयो कि?