बर्मेली युवतीलाई लामो मन पर्छ !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १६, २०७६
|
|
४२ पटक हेरिएको
Shares
बर्मेली युवतीलाई लामो मन पर्छ  !

सारांश

  • बर्माको कारेन आदिवासी महिलाहरु सौन्दर्यको नाउँमा सकेसम्म गर्धन लामो बनाउने गर्छन् ।
  • यिनीहरुको घाँटी ४० सेमी (१५.
  • ७५ इञ्च) सम्म लामो पाइएको छ ।

बर्माको कारेन आदिवासी महिलाहरु सौन्दर्यको नाउँमा सकेसम्म गर्धन लामो बनाउने गर्छन् । यिनीहरुको घाँटी ४० सेमी (१५.७५ इञ्च) सम्म लामो पाइएको छ । पाँच वर्षको उमेरदेखि तामाको रिङ राख्दै घाँटीलाई तन्काउँदै लाने गर्छन् । पछि घाँटी यति लामो हुन्छ कि रिङबिना टाउकोको भार शरीरले थाम्नै नसक्ने अवस्थामा पुग्छ ।

लामो गर्धन शौन्दर्यको प्रतिक मानिने भएपनि यौनकाण्डमा परेका स्त्रीका लागि भने त्यही लामो गर्धन अभिसाप हुन्छ । यौनकाण्डमा फसेका स्त्रीलाई सजाय दिनु परे रिङ बिना हिँड्ने सजाय दिइन्छ । आजकल धेरै कोणबाट यो प्रथाको विरोध शुरु भएको छ तैपनि पर्यटकलाई आकर्षित गर्न फेरि पनि यसो गर्ने थुप्रै छन् ।

अहिले कारेन समुदायको संख्या घट्दै गइरहेको छ । बर्मामा राजनीतिक अस्तिरता र गृहयुद्ध भए पछि कारेन समुदायका धेरै मानिस सीमा जोडिएका थाइल्याण्डको भूमिमा पुगे । बर्माको तुलनामा थाइल्याण्ड निकै सुरक्षित ठान्छन् यी समुदायका मानिसहरु ।

अहिले कारेन समुदायको संख्या करिब ४० हजार मात्रै रहेको छ । यतिको संख्याको यो समुदायले आफ्नो प्राचीन संस्कृति जोगाउन निकै मेहनत र संघर्ष गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमन्त्री लामिछाने र मेयर शाहबीच भेटवार्ता, सुकुम्बासी समस्या समाधान गर्ने विषयमा छलफल
गृहमन्त्री लामिछाने र मेयर शाहबीच भेटवार्ता, सुकुम्बासी समस्या समाधान गर्ने विषयमा छलफल
एसईईका विद्यार्थीका लागि टेलिकमको ‘स्टुडेन्ट अफर प्याक’
एसईईका विद्यार्थीका लागि टेलिकमको ‘स्टुडेन्ट अफर प्याक’
श्वेतपत्र मार्फत प्रदेश नं ७ को अवस्था सार्वजनिक
श्वेतपत्र मार्फत प्रदेश नं ७ को अवस्था सार्वजनिक
कोरोनाको खोप बनाउँने दौडमा पहिलो हुन चोरबाटो र ‘फोहरी खेल’
नेकपा उपाध्यक्ष बने बामदेव गौतम
नेकपा उपाध्यक्ष बने बामदेव गौतम
पाकिस्तानी पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई मृत्युदण्डको फैसला
पाकिस्तानी पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई मृत्युदण्डको फैसला
भारतीय बिदेशमन्त्री र देउवाबीचको भेटमा उठेन सीमा बिबादको कुरा
भारतीय बिदेशमन्त्री र देउवाबीचको भेटमा उठेन सीमा बिबादको कुरा
सनी लियोनीको यस्तो फोटो, जसले इन्टरनेटमा मच्यायो सनसनी
सनी लियोनीको यस्तो फोटो, जसले इन्टरनेटमा मच्यायो सनसनी
केन्द्रीय बैठक सम्पन्न : संविधान र लोकतन्त्रको रक्षाका लागि जोड
केन्द्रीय बैठक सम्पन्न : संविधान र लोकतन्त्रको रक्षाका लागि जोड
एमालेका सांसद लक्ष्मी महतो कोइरी पद मुक्त
एमालेका सांसद लक्ष्मी महतो कोइरी पद मुक्त