२३ जना मतदाता रहेको केन्द्रमा सबैले भोट हाले

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १०, २०७४
|
|
२८ पटक हेरिएको
Shares
२३ जना मतदाता रहेको केन्द्रमा सबैले भोट हाले

सारांश

  • डोल्पा, मंसिर ६ – डोल्पाको सेफोक्सुण्डो गाउँपालिका–६ को फोदगाउँ चौर मतदान केन्द्रमा मतदान सकिएको छ ।
  • यो मतदान केन्द्रमा २३ जना मतदाता रहेकोमा सबै २३ जनाले नै मतदान गरेको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको छ ।

डोल्पा, मंसिर ६ – डोल्पाको सेफोक्सुण्डो गाउँपालिका–६ को फोदगाउँ चौर मतदान केन्द्रमा मतदान सकिएको छ ।

यो मतदान केन्द्रमा २३ जना मतदाता रहेकोमा सबै २३ जनाले नै मतदान गरेको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?