एनसेल र एक्जियटाबाट लाभकर असुल्न सर्वोच्चको परमादेश

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २३, २०७५
|
|
२७ पटक हेरिएको
Shares
एनसेल र एक्जियटाबाट लाभकर असुल्न सर्वोच्चको परमादेश

सारांश

  • सर्वोच्च अदालतले एनसेल बिक्रीमा पूँजीगत लाभकर उठाउन एनसेल र एक्जियटाको नाममा परमादेश जारी गरेकाे छ ।
  • प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासहित पाँच न्यायाधीशको इजलाशले कर असुली गर्न परमादेश दिएको हो ।
  • दुवै पक्षको बहस सुनेपछि अदालतले बुधबार फैसला दिएको हो ।

सर्वोच्च अदालतले एनसेल बिक्रीमा पूँजीगत लाभकर उठाउन एनसेल र एक्जियटाको नाममा परमादेश जारी गरेकाे छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासहित पाँच न्यायाधीशको इजलाशले कर असुली गर्न परमादेश दिएको हो ।

दुवै पक्षको बहस सुनेपछि अदालतले बुधबार फैसला दिएको हो । गत बिहीबारबाट यस विषयमा सुनुवाइ सुरु भएको थियो । एनसेलले आफूले कर तिर्नु नपर्ने दाबी गर्दै रिट दायर गरेको थियो । एनसेलले ३८ अर्बभन्दा बढी कर तिर्न बाँकी छ ।

(goldchannel.net)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?