२३ जना मतदाता रहेको केन्द्रमा सबैले भोट हाले
सारांश
- डोल्पा, मंसिर ६ – डोल्पाको सेफोक्सुण्डो गाउँपालिका–६ को फोदगाउँ चौर मतदान केन्द्रमा मतदान सकिएको छ ।
- यो मतदान केन्द्रमा २३ जना मतदाता रहेकोमा सबै २३ जनाले नै मतदान गरेको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको छ ।
डोल्पा, मंसिर ६ – डोल्पाको सेफोक्सुण्डो गाउँपालिका–६ को फोदगाउँ चौर मतदान केन्द्रमा मतदान सकिएको छ ।
यो मतदान केन्द्रमा २३ जना मतदाता रहेकोमा सबै २३ जनाले नै मतदान गरेको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया