स्वास्थ्य उपचारपछि राष्ट्रपति पौडेल स्वदेश फिर्ता

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १८, २०८०
|
|
२० पटक हेरिएको
Shares
स्वास्थ्य उपचारपछि राष्ट्रपति पौडेल स्वदेश फिर्ता

सारांश

  • काठमाडौं।
  • राष्ट्रपति रामचन्द्र पौडेल भारतमा उपचार सकेर हिजो राति स्वदेश फर्किएका छन्।
  • उपचारका लागि वैशाख ६ गते भारत गएका पौडेल दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) बाट डिस्चार्जपछि स्वदेश फर्किएका हुन्।

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल भारतमा उपचार सकेर हिजो राति स्वदेश फर्किएका छन्।

उपचारका लागि वैशाख ६ गते भारत गएका पौडेल दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) बाट डिस्चार्जपछि स्वदेश फर्किएका हुन्।

राष्ट्रपति पौडेल हिजो राति नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किएका हुन्। यसअघि हिजो दिउँसो सार्वजनिक विज्ञप्तिमा राष्ट्रपतिलाई चिकित्सकले केही हप्ता आराम गर्न सुझाव दिएको उल्लेख छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?