राप्रापा को नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १२, २०७३
|
|
१२८ पटक हेरिएको
Shares
राप्रापा को नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टीको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।
  • बैठकमा परिचयात्मक कार्यक्रमका अलावा स्थानीय तह निर्बाचनबारे पार्टीको धारणा तय गर्नमा केन्दि्रत रहने बताइएको छ ।
  • महाधिवेशनबाट निर्वाचित अध्यक्षसहित ९८ जना र अध्यक्षले नियुक्त गरेका १५ सहित ११३ सदस्यीय केन्द्रीय समितिको बैठक आज बस्न लागेको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

बैठकमा परिचयात्मक कार्यक्रमका अलावा स्थानीय तह निर्बाचनबारे पार्टीको धारणा तय गर्नमा केन्दि्रत रहने बताइएको छ ।महाधिवेशनबाट निर्वाचित अध्यक्षसहित ९८ जना र अध्यक्षले नियुक्त गरेका १५ सहित ११३ सदस्यीय केन्द्रीय समितिको बैठक आज बस्न लागेको हो । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा हुनेछ ।

राप्रपामा १६५ जना केन्द्रीय सदस्यमध्ये ९८ जना निर्वाचनबाट र ६५ जना अध्यक्षले मनोनयन गर्ने प्रावधान छ । जसअनुसार अध्यक्ष कमल थापाले १५ जनालाई मनोनयन गरेका हुन् ।

२०७३ फागुन १२ गते ९:०७ मा प्रकाशित

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिक्किम नेपाल जोड्ने पहिलो सडक निर्माण हुँदै !
सिक्किम नेपाल जोड्ने पहिलो सडक निर्माण हुँदै !
कास्कीमा १९ उम्मेदवारको जमानत जफत
कास्कीमा १९ उम्मेदवारको जमानत जफत
विश्वकप २०२२ हुने कतारका भब्य स्टेडियम हरु
विश्वकप २०२२ हुने कतारका भब्य स्टेडियम हरु
बलात्कारीको लिंग छेदन कि फासी दिने वा जीवनभर जेल सजाय !
बलात्कारीको लिंग छेदन कि फासी दिने वा जीवनभर जेल सजाय !
‘अघिल्लो वर्षको बजेट निर्माण गर्नेगरि देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ ’:रक्षामन्त्री
‘अघिल्लो वर्षको बजेट निर्माण गर्नेगरि देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ ’:रक्षामन्त्री
चिनकाे ‘२०२५ प्लान’ले अमेरिका तनावमा
चिनकाे ‘२०२५ प्लान’ले अमेरिका तनावमा
हेलिकोप्टरबाट गोली हानी हजारौं जंगली ऊँट मारिदै
हेलिकोप्टरबाट गोली हानी हजारौं जंगली ऊँट मारिदै
श्रीपशुपति हिन्दू विश्वविद्यालय निर्माण प्रक्रिया अगाडि बढ्यो
श्रीपशुपति हिन्दू विश्वविद्यालय निर्माण प्रक्रिया अगाडि बढ्यो
पाँचमध्ये एक शिशुले निमोनियाको खोप पाएनन् : २३ हजारलाई मृत्युबाट जोगाइने
पाँचमध्ये एक शिशुले निमोनियाको खोप पाएनन् : २३ हजारलाई मृत्युबाट जोगाइने
पशुपतिनाथको ढोकैबाट दानपात्र चोरिएको घटनामा छानबिन समितिले गर्‍यो यस्तो शङ्का
पशुपतिनाथको ढोकैबाट दानपात्र चोरिएको घटनामा छानबिन समितिले गर्‍यो यस्तो शङ्का

तपाईंले छुटाउनुभयो कि?