Breaking News : सिटी सेन्टरको विग मूभिजमा आगलागी

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २५, २०७४
|
|
३९ पटक हेरिएको
Shares
Breaking News : सिटी सेन्टरको विग मूभिजमा आगलागी

सारांश

  • काठमाडौं ।
  •  सिटी सेन्टरको फिल्म हल ‘विग मुभीज्’मा आगलागी भएको छ ।
  • एसीकाे तार सर्ट भएर फिल्म हलको सिलिङमा आगलागी भएको प्रहरीले जनाएकाे छ ।

काठमाडौं । सिटी सेन्टरको फिल्म हल ‘विग मुभीज्’मा आगलागी भएको छ ।

एसीकाे तार सर्ट भएर फिल्म हलको सिलिङमा आगलागी भएको प्रहरीले जनाएकाे छ । ‘विग मूभिज’को २ नम्बर पर्दामा स्पाइडरम्यान चलचित्र प्रदर्शन भइरहेको थियो ।

दमकलको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महाभियोगमा सफाइ पाएपछि खुसीयाली मनाउँदै ट्रम्पले दिए रोषपूर्ण प्रतिक्रिया
महाभियोगमा सफाइ पाएपछि खुसीयाली मनाउँदै ट्रम्पले दिए रोषपूर्ण प्रतिक्रिया
लिपुलेकमा नेपाली झण्डा गाड्ने विद्यार्थी नेता बने प्रदेशसभा सदस्य
लिपुलेकमा नेपाली झण्डा गाड्ने विद्यार्थी नेता बने प्रदेशसभा सदस्य
श्रीमतीसँग झगडा भएपछि १० महिने छोरीलाई बाउले जिउँदै जलाए
श्रीमतीसँग झगडा भएपछि १० महिने छोरीलाई बाउले जिउँदै जलाए
हेलिकप्टर दुर्घटनमा निधन भएका मन्त्री अधिकारीसहितलाई टुँलिखेलमा श्रद्धाञ्जलि सुरु
हेलिकप्टर दुर्घटनमा निधन भएका मन्त्री अधिकारीसहितलाई टुँलिखेलमा श्रद्धाञ्जलि सुरु
दुवईमा नेपाली दम्पत्ति मृत्यु प्रकरण : श्रीमतीको हत्यापछि आत्महत्या
दुवईमा नेपाली दम्पत्ति मृत्यु प्रकरण : श्रीमतीको हत्यापछि आत्महत्या
प्रधानमन्त्रीलाई नौ मन्त्रालयको भारी
प्रधानमन्त्रीलाई नौ मन्त्रालयको भारी
नदीबाट बिजुली उत्पादन
नदीबाट बिजुली उत्पादन
आफ्नै पार्टी नेतृत्ववाट सरकारको आलोचना
आफ्नै पार्टी नेतृत्ववाट सरकारको आलोचना
सभामूख र उपसभामूख बारे प्रचण्डको यस्तो जवाफ !
सभामूख र उपसभामूख बारे प्रचण्डको यस्तो जवाफ !
देउसी भैलो खेलेको पैसाले हत्केला समाजले बाँढ्यो न्यानो कपडा
देउसी भैलो खेलेको पैसाले हत्केला समाजले बाँढ्यो न्यानो कपडा

तपाईंले छुटाउनुभयो कि?