अमेरिकी चुनावमा रुसी ‘हस्तक्षेप’बारे मुलर प्रतिवेदन पेश

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १०, २०७५
|
|
४१ पटक हेरिएको
Shares
अमेरिकी चुनावमा रुसी ‘हस्तक्षेप’बारे मुलर प्रतिवेदन पेश

सारांश

  • सन् २०१६ मा अमेरिकामा भएको राष्ट्रपति चुनावमा रुसी ‘हस्तक्षेप’का बारेमा अनुसन्धान गरिरहेको विशेष काउन्सिल रोबर्ट मुलरको टिमले आफ्नो प्रतिवेदन पेश गरेको छ ।
  • राष्ट्रपति चुनावमा रुसी प्रभाव र राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानकाबीचमा साँठगाँठ रहेको आरोपबारे विशेष काउन्सिल मुलरको टोलीले अनुसन्धान गरेको हो ।
  • मुलरले महान्यायाधीवक्ता विलियम बारलाई प्रतिवेदन बुझाएका हुन् ।

सन् २०१६ मा अमेरिकामा भएको राष्ट्रपति चुनावमा रुसी ‘हस्तक्षेप’का बारेमा अनुसन्धान गरिरहेको विशेष काउन्सिल रोबर्ट मुलरको टिमले आफ्नो प्रतिवेदन पेश गरेको छ ।

राष्ट्रपति चुनावमा रुसी प्रभाव र राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानकाबीचमा साँठगाँठ रहेको आरोपबारे विशेष काउन्सिल मुलरको टोलीले अनुसन्धान गरेको हो ।

मुलरले महान्यायाधीवक्ता विलियम बारलाई प्रतिवेदन बुझाएका हुन् । महान्यायाधीवक्ता विलियमले अब प्रतिवेदनलाई संक्षेपिकरण गरी अमेरिकी काँग्रेसमा प्रस्तुत गर्ने अंशबारे निर्णय लिने बताइएको छ ।

मुलरको प्रतिवेदनमा कुनै पनि किसिमको गम्भीर आरोप नलाइएको न्याय विभागका अधिकारीलाई उद्धृत गर्दै सिएनएनले दिएको समाचारमा उल्लेख छ ।

विशेष काउन्सिल मुलरले राष्ट्रपति ट्रम्पका छ जना पूर्व सहयोगी तथा दर्जनौँ रुसी अधिकारीविरुद्ध यसअघि नै आरोप लगाउनुभएको थियो ।

महान्यायाधीवक्ता विलियमले काँग्रेसका नेतालाई पत्र लेखेर मुलरको प्रतिवेदनका मुख्य कुरा यहि सप्ताहन्तमा पेश गर्ने जनाउनु भएको छ । मुलरले २२ महिनापछि प्रतिवेदन पेश गर्नुभएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना भाइरस सुरु भएको चीनको वुहानमा मृत्यु हुनेको सङ्ख्यामा ५० प्रतिशत वृद्धि
कोरोना भाइरस सुरु भएको चीनको वुहानमा मृत्यु हुनेको सङ्ख्यामा ५० प्रतिशत वृद्धि
बालेनले गरे राष्ट्रिय सभा निर्वाचनको मतदान बहिष्कार
बालेनले गरे राष्ट्रिय सभा निर्वाचनको मतदान बहिष्कार
विनोद चौधरीलाई कांग्रेस भित्र शक्तिशाली बनाउने तयारी
विनोद चौधरीलाई कांग्रेस भित्र शक्तिशाली बनाउने तयारी
चर्को विरोध पछि माफी माग्दै युट्युवबाट गीत हटाए पशुपति शर्माले
चर्को विरोध पछि माफी माग्दै युट्युवबाट गीत हटाए पशुपति शर्माले
गढीमाई-८ मा नेकपा एस र ईशनाथ-७ मा कांग्रेसको उम्मेदवार विजयी
गढीमाई-८ मा नेकपा एस र ईशनाथ-७ मा कांग्रेसको उम्मेदवार विजयी
महेश बस्नेतले कुलमान विरुद्ध अख्तियारले छानविन गर्नुपर्छ किन भने?
महेश बस्नेतले कुलमान विरुद्ध अख्तियारले छानविन गर्नुपर्छ किन भने?
विश्वासको मत मागे मुख्यमन्त्री कार्कीले
विश्वासको मत मागे मुख्यमन्त्री कार्कीले
आमाको मुख हेर्ने पर्व अर्थात् मातृ सम्मान दिवस
आमाको मुख हेर्ने पर्व अर्थात् मातृ सम्मान दिवस
मंगलबार कस्तो रहला देशभरको मौसम?
मंगलबार कस्तो रहला देशभरको मौसम?
वृद्धाश्रमलाई पुर्खाको पवित्र थलोका रुपमा विकास गर्ने – नगरप्रमुख
वृद्धाश्रमलाई पुर्खाको पवित्र थलोका रुपमा विकास गर्ने – नगरप्रमुख