रवि लामिछानेविरुद्ध उत्रिए दिल निसानी मगर ! आखिर किन ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २०, २०७४
|
|
१९ पटक हेरिएको
Shares
रवि लामिछानेविरुद्ध उत्रिए दिल निसानी मगर ! आखिर किन ?

सारांश

  • काठमाडौं ।
  • पत्रकार रवि लामिछानेले भ्रष्टाचारी, कमिसन खोर र दलालहरुको गोजीमा निस्सासिएको कानुनलाई बाहिर पीडितमाझ पुर्याउने साहस गर्न खोज्दा पत्रकार दिल निशानी मगरले आरोपप्रत्यारोप गरेका छन् ।
  • मगरले रवि लामिछानेलाई अदालत र प्रहरी संगठनको नेतृत्व रविजीले लिएको भन्ने आरोप लगाएका छन् ।

काठमाडौं । पत्रकार रवि लामिछानेले भ्रष्टाचारी, कमिसन खोर र दलालहरुको गोजीमा निस्सासिएको कानुनलाई बाहिर पीडितमाझ पुर्याउने साहस गर्न खोज्दा पत्रकार दिल निशानी मगरले आरोपप्रत्यारोप गरेका छन् ।

मगरले रवि लामिछानेलाई अदालत र प्रहरी संगठनको नेतृत्व रविजीले लिएको भन्ने आरोप लगाएका छन् । समाजमा घटिरहेका घटनाको गहिरार्इसम्म पुगेर त्यसभित्रका कर्तुतहरू पर्दाफास गर्दा आज अनावश्यक विवादमा रवि लामिछानेलाई घिस्याउनु कति लाजमर्दो कुरा भएको छ ?

दिल निसानी मगरले सामाजिक सञ्जाल फेसबुकमार्फत रवि लामिछानेको विरुद्ध लेखेको स्ट्याटस जस्ताको तस्तै साभार गरिएको छ ।

प्रतिक्रिया

8 कमेन्ट

    Comment Author

    Purna Thami

    याे पनि पत्रकार हुँ भन्छ नि?

    Comment Author

    Rai Man

    yo baburo purba maobadi pani hun ra yinko bichar ajha lutna bhutna ra manparee garna paunu parchha bhanne dhangdhangi le chhodeko rahenachha.maobadi ma lagera manchhe mardai hidera aaja ke paiyo teyo pani ramro bishlesan garnu hola magar jee.

    Comment Author

    Surendra Parajuli

    पत्रकारिता काे मजेत्राे अाेडेर फाेहाेरी राजनीति गर्ने दिल निसानी हरु अब गन्तब्य हिन बनेका मात्रै हाेईन बेरोजगार पनि बनेका छन । अब,चर्चामा अाउन अाकाशतिर फर्केर थुक्दैछन । थुक कहाँ झर्छ उनलाई थाहा छ । रबिलाई गाली गर्नेु राम्राे हाेईन् ।

    Comment Author

    Aayax Karki

    Yo ko ho ra , yasle bhaneko kura highlight garne.nabujeko kura

    Comment Author

    Krishna Chand Thakuri

    यो दिले पागल हो साला कुत्ता थुक्क जिवनमा केही गरिस राम्रो।

    Comment Author

    Kisna Prkd

    Yeslai ra mukunde lai sangai badhera ghas hala.

    Comment Author

    Tek Rakash

    नेपाली हरु यो खुट्टा तान्ने बानी कहिले सम्म रहला।

    Comment Author

    Thulung Anil Rai

    किन यस्लाइ चाहिँ कसैले अन्याय अत्यचारको बिरुद्दमा आवाज उठाको मन पर्दैन कि केहो।तर जनता रबिको पक्षमा छन

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 8
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?