राष्ट्रपतिसँग जापानी उपमन्त्रीको भेट

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २०, २०७४
|
|
३८ पटक हेरिएको
Shares
राष्ट्रपतिसँग जापानी उपमन्त्रीको भेट

सारांश

  • काठमाडौँ, २० मंसिर , राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको त्रि–दिवसीय भ्रमणमा रहनुभएका जापानी विदेश मन्त्रालयका संसदीय उपमन्त्री आइओ होरी नेतृत्वको प्रतिनिधिमण्डलले आज अपराह्न राष्ट्रपति भवनमा शिष्टाचार भेट ग¥यो ।
  • त्यस अवसरमा उहाँहरुबीच नेपाल–जापान सम्बन्धका साथै आपसी हितका विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
  • भेटमा नेपालका लागि जापानका राजदूत मासासी ओगावा र नेपाल सरकारका उच्च अधिकारीको उपस्थिति थियो ।

काठमाडौँ, २० मंसिर , राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको त्रि–दिवसीय भ्रमणमा रहनुभएका जापानी विदेश मन्त्रालयका संसदीय उपमन्त्री आइओ होरी नेतृत्वको प्रतिनिधिमण्डलले आज अपराह्न राष्ट्रपति भवनमा शिष्टाचार भेट ग¥यो ।

त्यस अवसरमा उहाँहरुबीच नेपाल–जापान सम्बन्धका साथै आपसी हितका विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

भेटमा नेपालका लागि जापानका राजदूत मासासी ओगावा र नेपाल सरकारका उच्च अधिकारीको उपस्थिति थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधान संशोधन कांग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै हो: प्रचण्ड
संविधान संशोधन कांग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै हो: प्रचण्ड
कांग्रेस जिल्ला सभापतिहरुको भेला: १९ बुँदे घोषणापत्र जारी (घोषणा–पत्र)
रबि लामिछाने विरुद्ध अदालतमा पेश गरिएको अभियोग पत्रमा के छ ?
रबि लामिछाने विरुद्ध अदालतमा पेश गरिएको अभियोग पत्रमा के छ ?
आज काठमाडौँको तापक्रम शून्य दशमलव ८ डिग्रीमा पुग्यो
आज काठमाडौँको तापक्रम शून्य दशमलव ८ डिग्रीमा पुग्यो
कमल थापाले यी मेयरलाइ भने ‘तिम्रो मेयर पद खुस्काइदिउँ’?
कमल थापाले यी मेयरलाइ भने ‘तिम्रो मेयर पद खुस्काइदिउँ’?
बाँकेमा प्रहरीको आक्रामक कानुनी डण्डा: २१६ मुद्दा दर्ता, ९२ फरार अपराधी पक्राउ
बाँकेमा प्रहरीको आक्रामक कानुनी डण्डा: २१६ मुद्दा दर्ता, ९२ फरार अपराधी पक्राउ
जनकपुर मोदी अभिनन्दनमा राष्ट्रियगान नबजाउनु कसको गल्ती! प्रदेशसभामा चर्काचर्की
जनकपुर मोदी अभिनन्दनमा राष्ट्रियगान नबजाउनु कसको गल्ती! प्रदेशसभामा चर्काचर्की
काठमाडौँ उपत्यकामा सोमबार थपिए ५४ कोरोना संक्रमित, प्रत्येक घण्टा २ जनामा विस्तार हुँदै कोरोना
काठमाडौँ उपत्यकामा सोमबार थपिए ५४ कोरोना संक्रमित, प्रत्येक घण्टा २ जनामा विस्तार हुँदै कोरोना
ललितपुर-१ मा राणा र सिलवालबीच मुख्य प्रतिस्पर्धा
ललितपुर-१ मा राणा र सिलवालबीच मुख्य प्रतिस्पर्धा
वैदेशिक रोजगारीका पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ
वैदेशिक रोजगारीका पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ

तपाईंले छुटाउनुभयो कि?