प्रदेश राजधानी चाँडै : प्रधानमन्त्री देउवा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २१, २०७४
|
|
३७ पटक हेरिएको
Shares
प्रदेश राजधानी चाँडै : प्रधानमन्त्री देउवा

सारांश

  • डडेल्धुरा, मंसिर २१ – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशका राजधानी चाँडै तोकिने बताउनुभएको छ ।
  • गन्यापधुरा गाउँपालिका–१ अशिग्राम मावि रुवाखोला मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिनुहुँदै प्रधानमन्त्री देउवाले निर्वाचनमा नेपाली काँग्रेसले बहुमत ल्याउने बताउनुभयो ।
  • “अबको सरकार कांग्रेसले बनाउँछ, सम्पूर्ण समस्या समाधानको जिम्मा पनि काँग्रेसको हो” उहाँले भन्नुभयो ।

डडेल्धुरा, मंसिर २१ – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशका राजधानी चाँडै तोकिने बताउनुभएको छ । गन्यापधुरा गाउँपालिका–१ अशिग्राम मावि रुवाखोला मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिनुहुँदै प्रधानमन्त्री देउवाले निर्वाचनमा नेपाली काँग्रेसले बहुमत ल्याउने बताउनुभयो । “अबको सरकार कांग्रेसले बनाउँछ, सम्पूर्ण समस्या समाधानको जिम्मा पनि काँग्रेसको हो” उहाँले भन्नुभयो ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाले रुवाखोला मतदान केन्द्रमा मतदान गर्नुभएको हो । प्रतिनिधिसभा सदस्यको उमेदवारसमेत रहनुभएका उहाँले त्यो मतदान केन्द्रबाट छैटौँपटक मतदान गर्नुभएको हो । मतदानपछि प्रधानमन्त्री देउवा काठमाडौं फर्किनुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसका लागि उपसभामुख र उपराष्ट्रपति खाली छ : विष्णु रिजाल
कांग्रेसका लागि उपसभामुख र उपराष्ट्रपति खाली छ : विष्णु रिजाल
बागलुङ १ एमालेका सूर्य विजयी, बहालवाला मन्त्री पराजित !
बागलुङ १ एमालेका सूर्य विजयी, बहालवाला मन्त्री पराजित !
डोल्पावासीको चामल दुईवर्षदेखि काठमाडौँमै
मोदीले ओलीलाई भने-‘मेरा भाइसाब’, ओलीले भने-‘मोदीको भ्रमणले सम्पूर्ण नेपाली खुशी’
मोदीले ओलीलाई भने-‘मेरा भाइसाब’, ओलीले भने-‘मोदीको भ्रमणले सम्पूर्ण नेपाली खुशी’
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीबाट विकृति आउँछः उपप्रम गच्छदार
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीबाट विकृति आउँछः उपप्रम गच्छदार
चैत १३ गतेको राशिफल हेर्नुस्
इजरायलमा नेतन्याहू युगको अन्त्य, विपक्षी नेता गान्जलाई सरकार बनाउन निमन्त्रणा
इजरायलमा नेतन्याहू युगको अन्त्य, विपक्षी नेता गान्जलाई सरकार बनाउन निमन्त्रणा
कामपाले छ महिनामा करिब पाँच अर्ब राजस्व असुल गर्‍यो
कामपाले छ महिनामा करिब पाँच अर्ब राजस्व असुल गर्‍यो
चैते छठ आज उदाउँदो सूर्यलाई अर्घ दिई पर्वको समापन
अर्थतन्त्र लयमा ल्याउन सरकारले सम्पूर्ण तागत लगाउँछ : प्रधानमन्त्री दाहाल
अर्थतन्त्र लयमा ल्याउन सरकारले सम्पूर्ण तागत लगाउँछ : प्रधानमन्त्री दाहाल

तपाईंले छुटाउनुभयो कि?