बागलुङ १ एमालेका सूर्य विजयी, बहालवाला मन्त्री पराजित !

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
४४ पटक हेरिएको
Shares
बागलुङ १ एमालेका सूर्य विजयी, बहालवाला मन्त्री पराजित !

सारांश

  • बागलुङ, मंसिर २३ –बागलुङ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभातर्फ वामगठवन्धनका साझा उम्मेदवार रहेका नेकपा एमालेका युवा नेता डाक्टर सूर्य पाठक फराकिलो मतान्तरले विजयी हुनुभएको छ ।
  • पाठकले बहालवाला राज्यमन्त्रीलाई १३ हजार ४१ मतको फराकिलो अन्तरले हराउँदै प्रभावशाली जित हासिल गर्न सफल भएका हुन् ।
  • उनले ३३ हजार ६ सय ५७ मत लिएर विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बागलुङ, मंसिर २३ –बागलुङ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभातर्फ वामगठवन्धनका साझा उम्मेदवार रहेका नेकपा एमालेका युवा नेता डाक्टर सूर्य पाठक फराकिलो मतान्तरले विजयी हुनुभएको छ ।

पाठकले बहालवाला राज्यमन्त्रीलाई १३ हजार ४१ मतको फराकिलो अन्तरले हराउँदै प्रभावशाली जित हासिल गर्न सफल भएका हुन् । उनले ३३ हजार ६ सय ५७ मत लिएर विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चम्पादेवी खड्काले २० हजार ६ सय १६ मत प्राप्त गर्नुभएको छ । ।

विजयी पाठक २०७० को निर्वाचनमा साविक क्षेत्र नम्बर दुईमा पराजित भएका थिए भने खड्का २०७१ मा आफ्ना पति हरिबहादुर खड्काको सवारी दुर्घटनामा परि निधन भए पछि बागलुङ क्षेत्र नम्बर १ मा भएको उपनिर्वाचनबाट हुनुभएको थियो । खड्का हाल सहकारी तथा गरिवी निवारण राज्यमन्त्री हुनुहुन्छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Nani Babu Devkota

    बधाई छ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

केपी ओलीको गृहजिल्ला झापामा राप्रपाको ह्याट्रिक
केपी ओलीको गृहजिल्ला झापामा राप्रपाको ह्याट्रिक
यसरी जोगियो यति एयरलाइन्सको विमान ठूलो दुर्घटनाबाट
यसरी जोगियो यति एयरलाइन्सको विमान ठूलो दुर्घटनाबाट
गृहमन्त्री लामिछानेविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा, असार १६ गते सुनुवाई हुने
गृहमन्त्री लामिछानेविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा, असार १६ गते सुनुवाई हुने
देउवा सरकारले सदरमुकाम सारिदिएपछि रुकुमकोटवासी आक्रोशित, ठप्प रुकुमकोट
देउवा सरकारले सदरमुकाम सारिदिएपछि रुकुमकोटवासी आक्रोशित, ठप्प रुकुमकोट
निर्माणकोअन्तिमचरणमा:खोटाङको थामखर्क बिमानस्थल
निर्माणकोअन्तिमचरणमा:खोटाङको थामखर्क बिमानस्थल
Crews battling 250-acre brush fire in Wood Canyon; thousands of evacuations underway in Laguna Beach, Aliso Viejo
Crews battling 250-acre brush fire in Wood Canyon; thousands of evacuations underway in Laguna Beach, Aliso Viejo
नर्सिङ सेवामा देखिएको चुनौतीलाई पूर्णरुपमा समाधान गर्छौं  : प्रधानमन्त्री
नर्सिङ सेवामा देखिएको चुनौतीलाई पूर्णरुपमा समाधान गर्छौं : प्रधानमन्त्री
चार दलको कहाँ गठबन्धन, कहाँ मित्रवत् प्रतिस्पर्धा ? (सूचीसहित)
चार दलको कहाँ गठबन्धन, कहाँ मित्रवत् प्रतिस्पर्धा ? (सूचीसहित)
प्रधानमन्त्री ओलीद्वारा भरतमोहन अधिकारीको “संसददेखि संविधानसभासम्म” विमोचन
प्रधानमन्त्री ओलीद्वारा भरतमोहन अधिकारीको “संसददेखि संविधानसभासम्म” विमोचन
विश्वकप लिग-२ मा आज नेपालले ओमानको सामना गर्दै
विश्वकप लिग-२ मा आज नेपालले ओमानको सामना गर्दै