नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सोमबार

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १४, २०८०
|
|
४२ पटक हेरिएको
Shares
नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सोमबार

सारांश

  • काठमाडौँ ।
  • नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक यही साउन १५ गते बस्ने भएको छ ।
  • मीनभवनस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने सो बैठकमा पार्टीका विभिन्न तहका बैठक कहिले र कहाँ गर्ने विषयमा छलफल हुने उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक यही साउन १५ गते बस्ने भएको छ । मीनभवनस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने सो बैठकमा पार्टीका विभिन्न तहका बैठक कहिले र कहाँ गर्ने विषयमा छलफल हुने उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

पार्टीको यही साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ गते पोलिटब्यूरो र २० र २१ गते केन्द्रीय कमिटी बैठक बोलाइएकामा प्राविधिक कारणले तयारी नपुगेको जनाउँदै ती बैठक स्थगित भएका छन् ।

सङ्गठन सुदृढीकरण अभियानको समीक्षा, वैचारिक नीति, कामको विस्तृत योजनाका साथै पार्टी परित्याग गरी गएका केही नेताको पद रिक्त रहेकाले ती पदमा मनोनित गर्ने विषयमा छलफल गर्नेलगायत विषय बैठकको कार्यसूचीमा छ । बैठकमा जनसङ्गठन युवा र विद्यार्थी विभागका काम व्यवस्थापनका लागि कार्ययोजना पारित गरिने छ ।

पार्टीमा केही उपाध्यक्षसहितका पदाधिकारी तथा बागमती र लुम्बिनी प्रदेशमा ‘इन्चार्ज’ पद रिक्त छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुठी विधेयकले नेकपा भित्रै रडाको, विधेयकको पक्ष र विपक्षमा बाँडियो मत
गुठी विधेयकले नेकपा भित्रै रडाको, विधेयकको पक्ष र विपक्षमा बाँडियो मत
अन्तिम चुनावी सभा,भाषण कला र विकासे फण्डा
अन्तिम चुनावी सभा,भाषण कला र विकासे फण्डा
चुरोट र मदिरामा मात्र होइन, पेट्रोलियम, खाद्यपदार्थ तथा सिमेन्ट र रडको पनि मूल्यवृद्धि
चुरोट र मदिरामा मात्र होइन, पेट्रोलियम, खाद्यपदार्थ तथा सिमेन्ट र रडको पनि मूल्यवृद्धि
पार्टीलाई पानीजस्तो गरी बहुमत वर्षेको होइन : प्रम ओली
पार्टीलाई पानीजस्तो गरी बहुमत वर्षेको होइन : प्रम ओली
अब बन्ने कानूनहरु समावेशी र लोकतान्त्रिक बन्नेमा अमेरिकी राजदूत विश्वस्त
अब बन्ने कानूनहरु समावेशी र लोकतान्त्रिक बन्नेमा अमेरिकी राजदूत विश्वस्त
पोखराको नागढुङ्गामा एक पुरुष मृतावस्थामा फेला
प्रस्तावित प्रधान न्यायाधीश मिश्रको आज सुनुवाई हुँदै
प्रस्तावित प्रधान न्यायाधीश मिश्रको आज सुनुवाई हुँदै
७९ एसपीको सरुवा, आईजीपीको सचिवालयमा को?(सुचिसहित)
७९ एसपीको सरुवा, आईजीपीको सचिवालयमा को?(सुचिसहित)
प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार
प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार
झापाकाे मेचीनगरमा एमाले विजयी
झापाकाे मेचीनगरमा एमाले विजयी