उदयपुर १ मा फेरि नारायण खड्का अगाडि

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २४, २०७४
|
|
३१ पटक हेरिएको
Shares
उदयपुर १ मा फेरि नारायण खड्का अगाडि

सारांश

  • उदयपुर, मंसिर १४– उदयपुरको क्षेत्र नम्बर १ मा सुरुदेखिनै रोचक प्रतिस्पर्धा भैरहेको छ ।
  • नेपाली कांग्रेसका नारायण खड्का र एमाले उम्मेदवार मन्जुकुमारी चौधरीबिच कडा प्रतिस्पर्धा भएको हो ।
  • घरि नारायण खड्का र कहिले मन्जुकुमारी चौधरीले उछिन्नु भएको छ ।

उदयपुर, मंसिर १४– उदयपुरको क्षेत्र नम्बर १ मा सुरुदेखिनै रोचक प्रतिस्पर्धा भैरहेको छ । नेपाली कांग्रेसका नारायण खड्का र एमाले उम्मेदवार मन्जुकुमारी चौधरीबिच कडा प्रतिस्पर्धा भएको हो ।

घरि नारायण खड्का र कहिले मन्जुकुमारी चौधरीले उछिन्नु भएको छ । पछिल्लो मत परिणाम अनुसार नारायण खड्का २ सय ३७ मतले अगाडि हुनुहुन्छ । खड्काको १५ हजार २ सय ७० र चौधरीको १५ हजार ३३ मत छ । यसअघि तीन क्षेत्र रहेको उदयपुरमा खड्का र चौधरी एक एक क्षेत्रबाट विजयी हुनु भएको थियो ।

उदयपुर क्षेत्र नम्बर २ मा भने माओवादीका सुरेश राई विजयी हुनु भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?