मुलुकमा कम्युनिष्ट अधिनायकवादी व्यवस्थाको खतरा बढ्यो : नेता निधि

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ६, २०७४
|
|
३१ पटक हेरिएको
Shares
मुलुकमा कम्युनिष्ट अधिनायकवादी व्यवस्थाको खतरा बढ्यो : नेता निधि

सारांश

  • जनकपुर, ६ पुस ।
  • नेपाली काग्रेसका नेता विमलेन्द्र निधिले मुलुकमा कम्युनिष्ट अधिनायकवादी व्यवस्थाको खतरा बढेर गएको दावी गरेका छन् ।
  • बिहिबार जनकपुरमा आयोजित रामनारायण मिश्रको स्मृति सभालाई सम्बोधन गर्दै उनले निर्वाचनपछि बाम गठबन्धनको गतिविधि अधिनायकवादतर्फ उन्मुख हुने खालको रहेको दावी समेत गरे ।

जनकपुर, ६ पुस । नेपाली काग्रेसका नेता विमलेन्द्र निधिले मुलुकमा कम्युनिष्ट अधिनायकवादी व्यवस्थाको खतरा बढेर गएको दावी गरेका छन् ।

बिहिबार जनकपुरमा आयोजित रामनारायण मिश्रको स्मृति सभालाई सम्बोधन गर्दै उनले निर्वाचनपछि बाम गठबन्धनको गतिविधि अधिनायकवादतर्फ उन्मुख हुने खालको रहेको दावी समेत गरे ।

निधिले लोकतन्त्रमाथि आईपर्ने खतराको डटेर मुकाविला गर्न आफ्नो पार्टी तयार रहेको पनि स्पष्ट पारे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?