सप्तरी को कडोरोवा चोकबाट उदयपुरका युवाहरु पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ५, २०७५
|
|
३४ पटक हेरिएको
Shares
सप्तरी को कडोरोवा चोकबाट उदयपुरका युवाहरु पक्राउ

सारांश

  • लहान ,५ भदौ।
  •   सुरुङगा नगरपालिका–३ कडोरोवा चोकबाट उदयपुर त्रियुगा नगरपालिका–९ घर भएका २२ वर्षीय नवराज खत्रीलाई नियन्त्रित लागूऔषध ५२ एम्पुल फेनारगन, ५३ एम्पुल लुपिजेसिक, ५२ एम्पुल डाइजेपाम, १ थान सिरिन्ज र ६ थान मोबाइल सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
  • प्रहरीले खत्रीका साथीहरु सोही ठाउँ बस्ने निरन्जन कार्की र नारायण चौधरीलाई समेत नियन्त्रणमा लिएको छ ।

लहान ,५ भदौ।  सुरुङगा नगरपालिका–३ कडोरोवा चोकबाट उदयपुर त्रियुगा नगरपालिका–९ घर भएका २२ वर्षीय नवराज खत्रीलाई नियन्त्रित लागूऔषध ५२ एम्पुल फेनारगन, ५३ एम्पुल लुपिजेसिक, ५२ एम्पुल डाइजेपाम, १ थान सिरिन्ज र ६ थान मोबाइल सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले खत्रीका साथीहरु सोही ठाउँ बस्ने निरन्जन कार्की र नारायण चौधरीलाई समेत नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?