मुलुकमा कम्युनिष्ट अधिनायकवादी व्यवस्थाको खतरा बढ्यो : नेता निधि
सारांश
- जनकपुर, ६ पुस ।
- नेपाली काग्रेसका नेता विमलेन्द्र निधिले मुलुकमा कम्युनिष्ट अधिनायकवादी व्यवस्थाको खतरा बढेर गएको दावी गरेका छन् ।
- बिहिबार जनकपुरमा आयोजित रामनारायण मिश्रको स्मृति सभालाई सम्बोधन गर्दै उनले निर्वाचनपछि बाम गठबन्धनको गतिविधि अधिनायकवादतर्फ उन्मुख हुने खालको रहेको दावी समेत गरे ।
जनकपुर, ६ पुस । नेपाली काग्रेसका नेता विमलेन्द्र निधिले मुलुकमा कम्युनिष्ट अधिनायकवादी व्यवस्थाको खतरा बढेर गएको दावी गरेका छन् ।
बिहिबार जनकपुरमा आयोजित रामनारायण मिश्रको स्मृति सभालाई सम्बोधन गर्दै उनले निर्वाचनपछि बाम गठबन्धनको गतिविधि अधिनायकवादतर्फ उन्मुख हुने खालको रहेको दावी समेत गरे ।
निधिले लोकतन्त्रमाथि आईपर्ने खतराको डटेर मुकाविला गर्न आफ्नो पार्टी तयार रहेको पनि स्पष्ट पारे ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया