तनहुँ क्षेत्र नम्बर २ को प्रदेशसभा ख मा एमाले विजयी

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २४, २०७४
|
|
१९ पटक हेरिएको
Shares
तनहुँ क्षेत्र नम्बर २ को प्रदेशसभा ख मा एमाले विजयी

सारांश

  • तनहुँ, मंसिर २४– तनहुँको क्षेत्र नम्बर २ को प्रदेशसभा ख मा एमालेका किरण गुरुङ विजयी गुरुङ हुनुभएको छ ।
  • गुरुङले कांग्रेसका धुब्र वाग्लेलाई १ हजार ४ सय १६ मतले पराजित गर्नुभएको हो ।
  • गुरुङले १५ हजार ६ सय ३० मत प्राप्त गर्नुभएको छ ।

तनहुँ, मंसिर २४– तनहुँको क्षेत्र नम्बर २ को प्रदेशसभा ख मा एमालेका किरण गुरुङ विजयी गुरुङ हुनुभएको छ ।

गुरुङले कांग्रेसका धुब्र वाग्लेलाई १ हजार ४ सय १६ मतले पराजित गर्नुभएको हो ।

गुरुङले १५ हजार ६ सय ३० मत प्राप्त गर्नुभएको छ ।

उहाँका प्रतिस्पर्धी वाग्लेले १४ हजार २ सय १४ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?