नारायणगढ मुग्लिन सडक खण्डमा दिउँसो सवारी साधन चलाउन नपाइने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ८, २०७३
|
|
४३७ पटक हेरिएको
Shares
नारायणगढ मुग्लिन सडक खण्डमा दिउँसो सवारी साधन चलाउन नपाइने

सारांश

  • पूर्व पश्चिम राजमार्ग अन्तरगत नारायणगढ मुग्लीन सडक खण्डमा अर्को सातादेखि दिउँसो सवारी चलाउन नपाइने भएको छ ।
  • सडक विस्तार कार्यलाई तीव्रता चैत १५ देखि विहान १० देखि अपराहृन ४ बजेसम्म एम्बुलेन्स बाहेकका सवारी साधन रोक्ने निर्णय गरेको हो ।
  • हाल यस्तो रोक विहान साढे १० देखि ३ बजेसम्म मात्र थियो ।

पूर्व पश्चिम राजमार्ग अन्तरगत नारायणगढ मुग्लीन सडक खण्डमा अर्को सातादेखि दिउँसो सवारी चलाउन नपाइने भएको छ ।

सडक विस्तार कार्यलाई तीव्रता चैत १५ देखि विहान १० देखि अपराहृन ४ बजेसम्म एम्बुलेन्स बाहेकका सवारी साधन रोक्ने निर्णय गरेको हो । हाल यस्तो रोक विहान साढे १० देखि ३ बजेसम्म मात्र थियो ।

प्रमखु जिल्ला अधिकारीको अध्यक्षमा बसेको बैठकले बषर्ायाममा हुन सक्ने असुविधालाई समेत ध्यानमा राखेर सडक अवरोधको समय बढाएर भएपनि समयमै काम सम्पन्न गर्न निर्णय गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?