नारायणगढ मुग्लिन सडक खण्डमा दिउँसो सवारी साधन चलाउन नपाइने
सारांश
- पूर्व पश्चिम राजमार्ग अन्तरगत नारायणगढ मुग्लीन सडक खण्डमा अर्को सातादेखि दिउँसो सवारी चलाउन नपाइने भएको छ ।
- सडक विस्तार कार्यलाई तीव्रता चैत १५ देखि विहान १० देखि अपराहृन ४ बजेसम्म एम्बुलेन्स बाहेकका सवारी साधन रोक्ने निर्णय गरेको हो ।
- हाल यस्तो रोक विहान साढे १० देखि ३ बजेसम्म मात्र थियो ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत नारायणगढ मुग्लीन सडक खण्डमा अर्को सातादेखि दिउँसो सवारी चलाउन नपाइने भएको छ ।
सडक विस्तार कार्यलाई तीव्रता चैत १५ देखि विहान १० देखि अपराहृन ४ बजेसम्म एम्बुलेन्स बाहेकका सवारी साधन रोक्ने निर्णय गरेको हो । हाल यस्तो रोक विहान साढे १० देखि ३ बजेसम्म मात्र थियो ।
प्रमखु जिल्ला अधिकारीको अध्यक्षमा बसेको बैठकले बषर्ायाममा हुन सक्ने असुविधालाई समेत ध्यानमा राखेर सडक अवरोधको समय बढाएर भएपनि समयमै काम सम्पन्न गर्न निर्णय गरेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया