केकीको मन संग मन साट्नको आएछन ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ११, २०७३
|
|
६९७ पटक हेरिएको
Shares
केकीको मन संग मन साट्नको आएछन ?

सारांश

  • नायिका केकी अधिकारी पछिल्लो समय फिल्ममा त्यति ब्यस्त नभएपछि उनका एकपछि अर्को गर्दै नयाँ भिडियोहरु धमाधम आउन थालेका छन् ।
  • म्यूजिक भिडियो क्विन उपनामले समेत परिचित नायिका केकी गायक अनिश पाण्डेको मनसँग मन बोलको गीतमा केकीले दमदार अभिनय प्रस्तुत गरेकी छिन् ।
  • अभिनयमा केकीलाई नरेनले साथ दिएका छन् ।

नायिका केकी अधिकारी पछिल्लो समय फिल्ममा त्यति ब्यस्त नभएपछि उनका एकपछि अर्को गर्दै नयाँ भिडियोहरु धमाधम आउन थालेका छन् । म्यूजिक भिडियो क्विन उपनामले समेत परिचित नायिका केकी गायक अनिश पाण्डेको मनसँग मन बोलको गीतमा केकीले दमदार अभिनय प्रस्तुत गरेकी छिन् ।

अभिनयमा केकीलाई नरेनले साथ दिएका छन् । लामो समयदेखि बेलायतमा बस्दै आएका गायक पाण्डेको मनसँग मन बोलको गीतको भिडियोमा अहिलेसम्म नगरेको रोलमा समेत अभिनय गर्न भ्याएकी छिन् । भिडियोमा केकी पहिलो पटक बृद्धाको भुमिकामा देखिएकी छिन् ।

काठमाडौँको पाशुपत क्षेत्र, बेलायतका केही रमणीय स्थलमा छायांकन गरिएको भिडियोमा केकी बृद्धाको रोलमा पनि देखिएकी छिन् । अर्जुन पोख्रेलको शब्द तथा संगीतमा तयार भएको गीतको भिडियोलाई निर्देशक समन अधिकारीले निर्देशन गरेका हुन् । भिडियोमा केकीको अध्यामिक, सामाजिक अवतार समेत देख्न पाइन्छ ।

दिपेन्द्र थपलिया र कुशल श्रेष्ठको छायांकनमा तयार भएको गीतको भिडियोलाई निशान घिमिरले सम्पादन गरेका हुन् । हरि ढकाल कन्सेप्ट निर्देशक रहेको गीतको बजार ब्यबस्थापन बुढा सुब्बा म्यूजिकले गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीबाट प्रश्नपत्र बाहिरिएको आशंका, सिआइबिले छानबिन शुरु
सप्तरीबाट प्रश्नपत्र बाहिरिएको आशंका, सिआइबिले छानबिन शुरु
आदित्य दाहाल स्रोत बिनाको ज्ञानका प्रतिभा विज्ञानका लागि चुनौति : प्रधानमन्त्री
आदित्य दाहाल स्रोत बिनाको ज्ञानका प्रतिभा विज्ञानका लागि चुनौति : प्रधानमन्त्री
पुजा शर्मालाई फेरी एकपटक बच्चा हुने रहर, बुढेसकाल रोलमा (भिडियोसहित)
पुजा शर्मालाई फेरी एकपटक बच्चा हुने रहर, बुढेसकाल रोलमा (भिडियोसहित)
रुखमै कसरी निर्वस्त्र युवतीहरु झुण्डिए ?
रुखमै कसरी निर्वस्त्र युवतीहरु झुण्डिए ?
खेलाडी प्रतियोगिताबाट वञ्चित
खेलाडी प्रतियोगिताबाट वञ्चित
एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैमा
एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैमा
केन्याको विद्यालयमा भागदौड हुँदा कम्तीमा १४ बालबालिकाको ज्यान गयो
केन्याको विद्यालयमा भागदौड हुँदा कम्तीमा १४ बालबालिकाको ज्यान गयो
राफल इस्टिच्युट अफ फेसन एण्ड आर्टको अडिसनको  अन्तिम इभेन्ट १५ सेप्टेम्बर २०१७ मा आयोजित हुनगइरहेको  छ ।
राफल इस्टिच्युट अफ फेसन एण्ड आर्टको अडिसनको अन्तिम इभेन्ट १५ सेप्टेम्बर २०१७ मा आयोजित हुनगइरहेको छ ।
तीन दिनभित्र विवरण बुझाउन अर्थ समितिको निर्देशन !
तीन दिनभित्र विवरण बुझाउन अर्थ समितिको निर्देशन !
कपनको ट्रेकिङ अफिसमा भीषण आगलागी, एक जनाको मृत्यु
कपनको ट्रेकिङ अफिसमा भीषण आगलागी, एक जनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?