कपनको ट्रेकिङ अफिसमा भीषण आगलागी, एक जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ५, २०७९
|
|
३६ पटक हेरिएको
Shares
कपनको ट्रेकिङ अफिसमा भीषण आगलागी, एक जनाको मृत्यु

सारांश

  • काठमाडौं ।
  • काठमाडौको बुढानिलकण्ठ नगरपालिका वडा न ११ कपन स्थित राम मन्दिर नजिकै एक घरमा भिषण आगलागी भएको छ ।
  • एक ट्रेकिङ अफिस कार्यालय रहेको उक्त घरमा भएको अक्सिजन ग्यासका सिलिण्डर पडकेर ठुलो आवाज निस्किएको थियो ।

काठमाडौं । काठमाडौको बुढानिलकण्ठ नगरपालिका वडा न ११ कपन स्थित राम मन्दिर नजिकै एक घरमा भिषण आगलागी भएको छ । एक ट्रेकिङ अफिस कार्यालय रहेको उक्त घरमा भएको अक्सिजन ग्यासका सिलिण्डर पडकेर ठुलो आवाज निस्किएको थियो । आगलागीमा परि एक जनाको मृत्यु भएको प्रहरीले बताएको छ । घरको दोस्रो तलामा रहेका एक जनाको मृत्यु भएको

बुधबार साँझ लागेको राती नौ बजे नियन्त्रणमा आएको हो । आगो नियन्त्रणका लागि काठमाडौ, ललितपुर र भक्तपुरका दमकल तथा नेपाली सेना शसस्त्र प्रहरी तथा नेपाल प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएका हुन ।
आगालागीबाट पुरै घरमा क्षती पुगेको छ भने अक्सिजनका सिलिण्डर पड्कदा छेउका घरहरुका झयालका सिसाहरु फुटेका छन । घरको माथिल्लो तलामा रहेकाहरुको उद्दार गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?