प्रचण्ड आज चितवन जाँदै, शनिबार मात्रै फर्किने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २०, २०७४
|
|
३० पटक हेरिएको
Shares
प्रचण्ड आज चितवन जाँदै, शनिबार मात्रै फर्किने

सारांश

  • काठमाडौं, पुस २० ।
  • माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बिहीबार अर्थात (आज) दिउँसो चितवन जाने भएका छन् ।
  • शुक्रबार हुने भरतपुर महानगरपालिकाको नगरपरिषदमा सहभागी हुन प्रचण्ड दिउँसो साढे २ बजे चितवन जान लागेका हुन् ।

काठमाडौं, पुस २० । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बिहीबार अर्थात (आज) दिउँसो चितवन जाने भएका छन् । शुक्रबार हुने भरतपुर महानगरपालिकाको नगरपरिषदमा सहभागी हुन प्रचण्ड दिउँसो साढे २ बजे चितवन जान लागेका हुन् ।

उनको निजी सचिवालयका अनुसार प्रचण्ड भोलि पनि चितवनमै बस्ने र शनिबार बिहानमात्र काठमाडौं फर्कने कार्यक्रम छ ।

प्रचण्ड चितवन जाने भएसँगै पार्टी एकता विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग हुने भनिएको भेट अनिश्चित भएको छ ।

दाहालको गृहनगर समेत रहेको भरतपुरमा उनकी छोरी रेणु दाहाल मेयर छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Dan Katuwal

    Dilli nai gay Bhai gayoni kina chitawn matrai.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किसानका मर्का सम्बोधन गर्न एमालेको ध्यानाकर्षण
किसानका मर्का सम्बोधन गर्न एमालेको ध्यानाकर्षण
हेलिकोप्टर दुर्घटना:जिवितै भेटिइ डोल्माआनी ,६ जनाको मृत्यु
हेलिकोप्टर दुर्घटना:जिवितै भेटिइ डोल्माआनी ,६ जनाको मृत्यु
गायिका मिलन अमात्यको नयाँ भिडियो सार्वजनिक (भिडियो)
गायिका मिलन अमात्यको नयाँ भिडियो सार्वजनिक (भिडियो)
तीन सय वर्ष पुरानो पोखरी संरक्षणमा जुटे स्थानीय
तीन सय वर्ष पुरानो पोखरी संरक्षणमा जुटे स्थानीय
फ्रान्समा कोभिड १९ का संक्रमितहरुको संख्या घट्दै
फ्रान्समा कोभिड १९ का संक्रमितहरुको संख्या घट्दै
सत्ता गठबन्धनको बैठकः मन्त्रालयको भागबण्डा मिल्यो, मन्त्रीहरुको सपथ आज
सत्ता गठबन्धनको बैठकः मन्त्रालयको भागबण्डा मिल्यो, मन्त्रीहरुको सपथ आज
दुई लाख सेवाग्राहीले ‘स्मार्ट’ चालक अनुमतिपत्र पाएनन्
दुई लाख सेवाग्राहीले ‘स्मार्ट’ चालक अनुमतिपत्र पाएनन्
कास्की क्षेत्र नम्बर १ को पछिल्लो परिणाम : एमालेका खगराज अधिकारीको अग्रता कायमै
कास्की क्षेत्र नम्बर १ को पछिल्लो परिणाम : एमालेका खगराज अधिकारीको अग्रता कायमै
भियतनाम सकेर प्रधानमन्त्री ओली कम्बोडिया
भियतनाम सकेर प्रधानमन्त्री ओली कम्बोडिया
प्रमुख निर्वाचन आयुक्त यादवले किन गरे राजिनामा दिने कुरा ?
प्रमुख निर्वाचन आयुक्त यादवले किन गरे राजिनामा दिने कुरा ?

तपाईंले छुटाउनुभयो कि?