सरकारले जवानीमै बूढो बनाइदेला भन्ने डर पो भो त गाँठे !
सारांश
- काठमाडौँ, १४ माघ ।
- हाँस्यकलाकार दिपकराज गिरीले सरकारले सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) ६५ वर्षमै दिने निर्णय गरेपछि यसबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
- गिरीले सामाजिक सञ्जाल फेसबुकमर्फत ‘होइन यो बृद्दभत्ता घट्दै घट्दै गएर मेरै उमेरकाले पाउने हुन्छ कि क्या हो ?
काठमाडौँ, १४ माघ । हाँस्यकलाकार दिपकराज गिरीले सरकारले सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) ६५ वर्षमै दिने निर्णय गरेपछि यसबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
गिरीले सामाजिक सञ्जाल फेसबुकमर्फत ‘होइन यो बृद्दभत्ता घट्दै घट्दै गएर मेरै उमेरकाले पाउने हुन्छ कि क्या हो ?’ भन्दै आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
देशको समसामाहिक र राजनीतिक घटनाक्रमबारे निकै चासो दिने र आवश्यकता अनुसार त्यसको समर्थन र व्यंग्यात्मक विरोध जनाउने कलाकार गिरीले यसपटक पनि सरकारले गरेको बृद्धभत्ता दिने उमेरहद घटाएपछि सांकेतिक रुपमा त्यसको विरोध गरेका हुन् ।
प्रतिक्रिया
कुल कमेन्ट:
7
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Raju Barel
तिमीहरू लाई पो दुईवटा हातमा लडु छ गाउँ घर को गरिप को त दुईवटा हात मा लडु छैन
दिपक राज जि
तपाईंको मुख समालेर बोल्नु होला
तपाईंले के भन्ह खोजेको हो सबैलाई थाहा छ ।
Rabindra Raj
भ्रष्टाचारि हरु अर्बौ रुपैया खाइ दिन्छ नेताहरु देस बेचेर खाइदिन्छ । कोइ पनि बिद्रोह गर्दैन ।तर गरिब जनतालाइ भत्ता दिदैमा किन बिरोध गर्छ्न साला चोरहरु ।
Kyacee SB
Garment Factory khala kam painxa
उत्तम घिमिरे
” जवान छु , शशक्त छु , समर्थ छु ” भन्नेले न लिए हुन्छ । विशेषत ग्रामिण जिवनमा 65 नाघेका कति शशक्त छन् त ???
Nurjung Kc
के भन्छ यो साला कुत्ताले।।।।
Shyam Shubham Giri
जति बूडो भय पनि बोका कै रोलमा देखिने हौ के भयो र ?
Bharat Karki
धेरै कमाउनेलाई दुई हजारको के काम ?