उच्च अदालत राजविराज र जनकपुर को इजलास बन्द

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १२, २०७५
|
|
२७ पटक हेरिएको
Shares
उच्च अदालत राजविराज र जनकपुर को इजलास बन्द

सारांश

  • अस्बिन खड्का, १२ असार ।
  • कानुन व्यवसायीहरुले  मंगलबार (आज) बाट उच्च अदालत राजविराज ,जनकपुरको इजलास अनिश्चितकाल का लागि बहिस्कार गरेका छन ।
  • पैसाको चलखेलले मुद्दा फैसला प्रभावित भएको आरोप मुद्दा फैसलामा अनियमितता बढेको र हुन थालेका ले इजलास बहिस्कार गरेकोबताइएकाे छ ।

अस्बिन खड्का, १२ असार । कानुन व्यवसायीहरुले  मंगलबार (आज) बाट उच्च अदालत राजविराज ,जनकपुरको इजलास अनिश्चितकाल का लागि बहिस्कार गरेका छन ।

पैसाको चलखेलले मुद्दा फैसला प्रभावित भएको आरोप मुद्दा फैसलामा अनियमितता बढेको र हुन थालेका ले इजलास बहिस्कार गरेकोबताइएकाे छ ।

यही जेठ २० गते जिल्ला न्यायाधीश नियुक्ति गर्दा न्यायपरिषद ले त्रुटिपूर्ण निर्णय गरेकाले त्यसको विरोधका लागि पनि इजलास बहिस्कार गरिएको गरेको अध्यक्ष विजय यादवले जानकारी दिए।

उनले भने १६ जना जिल्ला न्यायाधीश नियुक्ति गर्दा समावेशीको सिद्धान्तलाई पालना नगरिएको आरोप पनि लगाएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?