कोरोनाबाट आज १ जनाको मृत्यु, कुल मृतकको सख्या २०५५ पुग्यो

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ३, २०७७
|
|
१७ पटक हेरिएको
Shares
कोरोनाबाट आज १ जनाको मृत्यु, कुल मृतकको सख्या २०५५ पुग्यो

सारांश

  • कोरोना संक्रमणबाट आज थप १ जनाको मृत्यु भएको छ ।
  • योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या २ हजार ५५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
  • २४ घन्टामा नयाँ संक्रमित १ सय २२ थपिएका छन् ।

कोरोना संक्रमणबाट आज थप १ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या २ हजार ५५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
२४ घन्टामा नयाँ संक्रमित १ सय २२ थपिएका छन् । आज १ सय ४४ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् ।

हालसम्म २ लाख ७२ हजार ८ सय ४० संक्रमित भएपनि २ लाख ६९ हजार २ सय ४ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने १ हजार ५ सय ८१ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।आजसम्म २१ लाख २० हजार ५ सय ९१ जनाको पिसीआर परिक्षण भएको छ भने क्वारेन्टिनमा बस्नेको सख्या ७९ रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकैदिन रु पाँच लाख २६ हजार भेटी सङ्कलन
एकैदिन रु पाँच लाख २६ हजार भेटी सङ्कलन
MP CM Shivraj Singh Chouhan slips up, calls Amitabh Bachchan a low scorer
MP CM Shivraj Singh Chouhan slips up, calls Amitabh Bachchan a low scorer
महोत्तरीका २३२ मतदानस्थल संवेदनशील, सुरक्षा कडा बनाइयो
विवेकशील साझा राष्ट्रिय पार्टी हुनबाट बञ्चित
विवेकशील साझा राष्ट्रिय पार्टी हुनबाट बञ्चित
संविधानसँगै कानून पनि बनाउनुपर्ने !
संविधानसँगै कानून पनि बनाउनुपर्ने !
राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन प्रस्तुत, प्रधानमन्त्री भन्छन्- सुरक्षा चुनौतीबाट खतरा छैन
राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन प्रस्तुत, प्रधानमन्त्री भन्छन्- सुरक्षा चुनौतीबाट खतरा छैन
नयाँ शक्ति नेपाल प्रदेश नं. २ का संयोजक डा. सुरेन्द्र यादव संघीय समाजवादी फोरम नेपालमा प्रवेश
नयाँ शक्ति नेपाल प्रदेश नं. २ का संयोजक डा. सुरेन्द्र यादव संघीय समाजवादी फोरम नेपालमा प्रवेश
बेइजिङ, हेबेई, टियानजिनमा बाढीबाट उत्पन्न समस्या समाधान गर्न एकसट्ठी करोड डलर
बेइजिङ, हेबेई, टियानजिनमा बाढीबाट उत्पन्न समस्या समाधान गर्न एकसट्ठी करोड डलर
जब म्याराडोनाले मेसीको जर्सी बोकेर हुटिङ गरिरहेका थिए …
जब म्याराडोनाले मेसीको जर्सी बोकेर हुटिङ गरिरहेका थिए …
साग महिला भलिबलमा आज नेपाल भारतसँग खेल्दै
साग महिला भलिबलमा आज नेपाल भारतसँग खेल्दै

तपाईंले छुटाउनुभयो कि?