रोकिएको ट्रेक्टरमा मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १६, २०७५
|
|
४३ पटक हेरिएको
Shares

सारांश

  • अस्बिन खड्का उदयपुर, १६ बैशाख ।
  • महेन्द्र राजमार्गअन्तरगत मोरङको पथरी शनिश्चरेमा मोटरसाइकल दुर्घटना भएको छ ।
  • पश्चिमबाट पूर्वतर्फ हिडेको मोटरसाइकल पथरी शनिश्चरे– १० डासखोलामा रोकिएको ट्रेक्टरमा ठोक्किदा मोटरसाइकलमा सवार १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

अस्बिन खड्का

उदयपुर, १६ बैशाख । महेन्द्र राजमार्गअन्तरगत मोरङको पथरी शनिश्चरेमा मोटरसाइकल दुर्घटना भएको छ । पश्चिमबाट पूर्वतर्फ हिडेको मोटरसाइकल पथरी शनिश्चरे– १० डासखोलामा रोकिएको ट्रेक्टरमा ठोक्किदा मोटरसाइकलमा सवार १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

बेलुका ८ः१५ बजे भएको उक्त दुर्घटनामा पथरीशनिश्चरे– ५ का हरिबहादुर केसीको घटनास्थलमै मृत्यु भएको छ भने रेवत खड्का घाइते भएका छन् । मृतक हरिबहादुर केसीको शव आफन्त आई सनाखत गरेपछि पोष्टमार्टमको लागि मंगलबारे स्वास्थ चौकी लगिएको र घाइते रेवतलाई न्यूरो हस्पिटल बिराटनगर लगिएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पैसाले गोजी भर्ने सोच बनाएर थिएटर नआउनुस् : मीना पूर्णिमा
पैसाले गोजी भर्ने सोच बनाएर थिएटर नआउनुस् : मीना पूर्णिमा
गृह जिल्लामा आफ्नै कार्यकर्ताबाट यसकारण आलोचित भए देउवा
गृह जिल्लामा आफ्नै कार्यकर्ताबाट यसकारण आलोचित भए देउवा
कांग्रेसको छलछाम र दाउपेचको शिकार नबन्न राजपा नेताहरुलाई ओलीको आग्रह ,,,,,
कांग्रेसको छलछाम र दाउपेचको शिकार नबन्न राजपा नेताहरुलाई ओलीको आग्रह ,,,,,
एमालेले केन्द्रीय कार्यालयद्वारा कामनपाको जरिवाना पत्र बुझ्न अस्वीकार
एमालेले केन्द्रीय कार्यालयद्वारा कामनपाको जरिवाना पत्र बुझ्न अस्वीकार
प्रधानमन्त्री पत्नीलाई हराउन सफल नारदमुनिले दायाँबायाँ श्रीमती राखेर गरे यस्तो वाचा
प्रधानमन्त्री पत्नीलाई हराउन सफल नारदमुनिले दायाँबायाँ श्रीमती राखेर गरे यस्तो वाचा
भारतीय सडकका कारण सयौँ नेपालीका घर डुबानमा
भ्रष्टाचारीलाई कार्वाहीको सिफारिस गर्न नेकपाका सदस्यलाई प्रधानमन्त्री ओलीको निर्देशन
भ्रष्टाचारीलाई कार्वाहीको सिफारिस गर्न नेकपाका सदस्यलाई प्रधानमन्त्री ओलीको निर्देशन
दुईजनाको रहस्यमय मृत्यु
दुईजनाको रहस्यमय मृत्यु
राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै अघि सार्नुका ३ कारण
राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै अघि सार्नुका ३ कारण
प्रम ओली भन्छन् ‘म बिरामी होइन ’
प्रम ओली भन्छन् ‘म बिरामी होइन ’