खाताबाट ५ लाख रकम निकाल्दा बैंक प्रबन्धक पक्राउ परे

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख १६, २०७४
|
|
२२५ पटक हेरिएको
Shares
खाताबाट ५ लाख रकम निकाल्दा बैंक प्रबन्धक पक्राउ परे

सारांश

  • किर्ते गरी विद्यालयको खाताबाट रकम निकालेको अभियोगमा राष्ट्रिय वाणिज्य बैंक इनरुवा शाखाका प्रबन्धक तारणीप्रसाद खतिवडा पक्राउ परेको खबर आजको कान्तिपुरमा छ ।
  • उनीसँगै सेवा निवृत्त शिक्षक मनोज चौधरी र सिद्धिनाथ लालदाससमेत पक्राउ परेका छन् ।
  • हरिनरा १ स्थित चपराही निम्न माध्यमिक विद्यालयको खाताबाट किर्ते गरी ५ लाख ६० हजार रुपैयाँ निकाल्ने कार्यमा संलग्न पाइएपछि सहायक प्रवन्धक खतिवडालाई प्रहरीले नियान्त्रणमा लिएको हो ।

किर्ते गरी विद्यालयको खाताबाट रकम निकालेको अभियोगमा राष्ट्रिय वाणिज्य बैंक इनरुवा शाखाका प्रबन्धक तारणीप्रसाद खतिवडा पक्राउ परेको खबर आजको कान्तिपुरमा छ ।

उनीसँगै सेवा निवृत्त शिक्षक मनोज चौधरी र सिद्धिनाथ लालदाससमेत पक्राउ परेका छन् ।

हरिनरा १ स्थित चपराही निम्न माध्यमिक विद्यालयको खाताबाट किर्ते गरी ५ लाख ६० हजार रुपैयाँ निकाल्ने कार्यमा संलग्न पाइएपछि सहायक प्रवन्धक खतिवडालाई प्रहरीले नियान्त्रणमा लिएको हो ।

अन्य दुई लाई किर्ते कागजात तयार पारी ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु
मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु
विद्युत तार भूमिगत बनाउन कम्पनी छनोट
विद्युत तार भूमिगत बनाउन कम्पनी छनोट
समर्थन फिर्ताबारे मधेशी मोर्चामा चर्को बिवाद् …
समर्थन फिर्ताबारे मधेशी मोर्चामा चर्को बिवाद् …
दुवै चरणको मतदान सकिएपछि मात्र मतगणनाः निर्वाचन आयोग
दुवै चरणको मतदान सकिएपछि मात्र मतगणनाः निर्वाचन आयोग
वाम गठबन्धनलाई बदनाम गर्ने कांग्रेस रणनीतिःमाओवादी मन्त्री हटाउने  तयारी  !
वाम गठबन्धनलाई बदनाम गर्ने कांग्रेस रणनीतिःमाओवादी मन्त्री हटाउने तयारी !
मंसिर १४ पछि मन्त्रिपरिषद हेरफेर हुने, अहिले सरकार तथा पार्टी उपनिर्वाचनमा होमिने
मंसिर १४ पछि मन्त्रिपरिषद हेरफेर हुने, अहिले सरकार तथा पार्टी उपनिर्वाचनमा होमिने
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप सुधार
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप सुधार
निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको औचित्य
निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको औचित्य
विष्णु पौडेललाई अर्थमन्त्री बनाउने प्रधानमन्त्री ओलीको तयारी, प्रचण्डको पनि समर्थन !
विष्णु पौडेललाई अर्थमन्त्री बनाउने प्रधानमन्त्री ओलीको तयारी, प्रचण्डको पनि समर्थन !
धुर्मुस–सुन्तली फाउण्डेशद्वारा धनुषाका बाढीपीडितलाई राहत वितरण
धुर्मुस–सुन्तली फाउण्डेशद्वारा धनुषाका बाढीपीडितलाई राहत वितरण

तपाईंले छुटाउनुभयो कि?