विद्युत तार भूमिगत बनाउन कम्पनी छनोट

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन १४, २०७५
|
|
५७ पटक हेरिएको
Shares
विद्युत तार भूमिगत बनाउन कम्पनी छनोट

सारांश

  • काठमाडौं १३ फागुन ।
  • भारतीय कम्पनी केईआई इन्डस्ट्रिज लिमिटेडले काठमाडौंको तार भूमिगत गर्ने जिम्मेवारी पाउने भएको छ ।
  • नेपाल विद्युत प्राधिकरणले महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गतको विद्युत तार भूमिगत गर्न भारतीय कम्पनीलाई छनोट गरेको हो ।

काठमाडौं १३ फागुन । भारतीय कम्पनी केईआई इन्डस्ट्रिज लिमिटेडले काठमाडौंको तार भूमिगत गर्ने जिम्मेवारी पाउने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गतको विद्युत तार भूमिगत गर्न भारतीय कम्पनीलाई छनोट गरेको हो । तार भूमिगत गर्नबाहेक केईआईले यो क्षेत्रको वितरण प्रणालीलाई स्वचालित बनाउने जिम्मा पनि पाउनेछ ।

पहिलो चरणमा काठमाडौंको बागबजार, असन, दरबारमार्ग लगायत रत्नपार्क वितरण केन्द्रले समेटेका क्षेत्रमा तार भूमिगत र वितरण प्रणाली स्वचालित बनाउने योजना छ । पहिलो चरणमा यी बाहेक बालुवाटार, गोंगबु, सामाखुसीलगायत महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत पर्ने स्थानमा पनि काम हुन्छ । –कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राेचक समाचार :यी कामुक महिला, जसले ८० जना पुरुषसँग राखिन शारीरिक सम्बन्ध
राेचक समाचार :यी कामुक महिला, जसले ८० जना पुरुषसँग राखिन शारीरिक सम्बन्ध
गठबन्धन प्रभावकारी नहुँदा र अन्तर्घातले १२० सिट गुम्यो : कांग्रेस
गठबन्धन प्रभावकारी नहुँदा र अन्तर्घातले १२० सिट गुम्यो : कांग्रेस
अयोध्याको राम मन्दिरको गर्भ गृहको तस्वीर सार्बजनिक, यसरी हुँदैछ प्राण प्रतिष्ठा
अयोध्याको राम मन्दिरको गर्भ गृहको तस्वीर सार्बजनिक, यसरी हुँदैछ प्राण प्रतिष्ठा
पाइलट र को–पाइलटकाे शव काठमाडौं ल्‍याइयाे !
पाइलट र को–पाइलटकाे शव काठमाडौं ल्‍याइयाे !
नेपाली पत्रकारलाई फेसबुकले तालिम दिने
नेपाली पत्रकारलाई फेसबुकले तालिम दिने
नेपाललाई छाडेर भारत र चीनले गर्ने विकासले पूर्णता पाउँदैन- अध्यक्ष दाहाल
नेपाललाई छाडेर भारत र चीनले गर्ने विकासले पूर्णता पाउँदैन- अध्यक्ष दाहाल
चैत १२ गतेको राशिफल यस्तो छ
५ जना अतिरिक्त प्रहरी महानिरीक्षकहरूकाे बढुवा खारेज !
५ जना अतिरिक्त प्रहरी महानिरीक्षकहरूकाे बढुवा खारेज !
उदयपुरमा कांग्रेसका नारायण खड्काको ह्याट्रिक, एमालेकी मन्जु ५४८ मतान्तरले पराजित
उदयपुरमा कांग्रेसका नारायण खड्काको ह्याट्रिक, एमालेकी मन्जु ५४८ मतान्तरले पराजित
उपसभामुख पुष्पा भुसाललाई मातृशोक
उपसभामुख पुष्पा भुसाललाई मातृशोक