संसदले दिलाए नेपाललाई लागातार दुई सफलता, अफगानिस्तानकाे छैटाैँ विकेटकाे पतन !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २, २०७५
|
|
२० पटक हेरिएको
Shares
संसदले दिलाए नेपाललाई लागातार दुई सफलता, अफगानिस्तानकाे छैटाैँ विकेटकाे पतन !

सारांश

  • काठमाडाैँ, २ असाेज ।
  • भारतमा जारी १९ वर्ष मुनीकाे चाैकाेणात्मक एकदिवसीय शृङ्खलामा तेस्राे स्थानका लागि अफगानिस्तानसँग खेलिरहेकाे नेपाललाई माेहमद संसद अालमले लगातार दुई सफलता दिलाएका छन् ।
  • पहिले ब्याटिङ् गरिरहेकाे अफगानिस्तानले छैटाैँ विकेटकाे रुपमा अब्दुल्लाह नैदलाई गुमाएकाे हाे यसअघि पाँचाै विकेटकाे रुपमा बसिर खान शिरलाई गुमाएकाे थियाे।

काठमाडाैँ, २ असाेज । भारतमा जारी १९ वर्ष मुनीकाे चाैकाेणात्मक एकदिवसीय शृङ्खलामा तेस्राे स्थानका लागि अफगानिस्तानसँग खेलिरहेकाे नेपाललाई माेहमद संसद अालमले लगातार दुई सफलता दिलाएका छन् । पहिले ब्याटिङ् गरिरहेकाे अफगानिस्तानले छैटाैँ विकेटकाे रुपमा अब्दुल्लाह नैदलाई गुमाएकाे हाे यसअघि पाँचाै विकेटकाे रुपमा बसिर खान शिरलाई गुमाएकाे थियाे।

अफगानिस्तानका लागि प्रारम्भिक ब्याट्सम्यान रियाज हसन अाफ्नाे सतककाे नजिक छन् । ४३ अाेभरकाे खेल सकिँदा अफगानिस्तानकाे स्काेर १ सय ९४ रहेकाे छ भने हसन व्यक्तिगत ९१ रनमा खेलिरहेका छन् ।

नेपालका लागि पवन सर्राफ, सागर ढकाल र संसद अालमले समान २\२ विकेट लिएका छन् ।

नेपालले समूहचरणकाे अन्तिम खेलमा अाइतबार अफगानिस्तानलाई नै हराएकाे थियाे । उपाधिका लागि भारत यु१९ ए र बि खेलिरहेका छन् ।

(https://hippainhelp.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ वर्ष : भक्तपुरमा रथयात्रा आजदेखि
नयाँ वर्ष : भक्तपुरमा रथयात्रा आजदेखि
काठमाडौंमा १२, ललितपुर र भक्तपुरमा एकरएक जनामा कोरोना संक्रमण
काठमाडौंमा १२, ललितपुर र भक्तपुरमा एकरएक जनामा कोरोना संक्रमण
१०७ वर्षीया वृद्धाले गरिन् मतदान, तस्बिरमा हेर्नुहोस्
१०७ वर्षीया वृद्धाले गरिन् मतदान, तस्बिरमा हेर्नुहोस्
नेपाली सधैँ नेपाली नै हुन्छ भूतपुर्व वा वर्तमान हुँदैन: मन्त्री अधिकारी
खानेपानी मन्त्री बिनाले गरिन् पहिलो दिनमै सचिवमाथि छड्के
वेदकाे ऋचा सुनाउँदै टुँडिखेलबाट प्रधानमन्त्री ओलीको सम्बोधन !
वेदकाे ऋचा सुनाउँदै टुँडिखेलबाट प्रधानमन्त्री ओलीको सम्बोधन !
Haircare Tips: Use Potato Juice To Grow Long And Lustrous Locks
Haircare Tips: Use Potato Juice To Grow Long And Lustrous Locks
ऋण लागेकाले यस्तो बाटो रोजेँ ;; कैलाली
ऋण लागेकाले यस्तो बाटो रोजेँ ;; कैलाली
दु्रर्तमार्ग प्रभाव क्षेत्रमा तेस्रो चरणको वृक्षरोपणको प्रक्रिया शुरु
दु्रर्तमार्ग प्रभाव क्षेत्रमा तेस्रो चरणको वृक्षरोपणको प्रक्रिया शुरु
पोर्चुगलको नागरिकता पाउनेमा नेपाली टपटेनमा, नागरिकता पाउने नेपाली ३ बर्षमा तेब्बर
पोर्चुगलको नागरिकता पाउनेमा नेपाली टपटेनमा, नागरिकता पाउने नेपाली ३ बर्षमा तेब्बर

तपाईंले छुटाउनुभयो कि?