ओलीको स्वागतमा बालुवाटारमा चहलपहल
सारांश
- काठमाडौं, फागुन ६ ।
- नवनियुक्त प्रधानमन्त्री केपी ओली आज साँझ सरकारी निवास बालुवाटारमा सर्ने भएका छन् ।
- ओली गत बिहीबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
काठमाडौं, फागुन ६ । नवनियुक्त प्रधानमन्त्री केपी ओली आज साँझ सरकारी निवास बालुवाटारमा सर्ने भएका छन् । ओली गत बिहीबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
प्रतिक्रिया
कुल कमेन्ट:
2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Hsejar Francu Gnamat
Swagat haina janata ho bikash nirman ma dabab dinu parx swagat vaneko paxi kaam baye paxi
Laxman Dc
नेताले त केही गर्नेछन् देसलाइ भन्ने झिनो आस बाँकी थियो यी आसेपासे झोले हरुको गोजी कहिले भरिने र सर्बसाधारण जनता र देश बिकास होला ।सबै प्रथाहरू हटि सके यो झोले प्रथा हटेन झोले प्रथा मुर्दाबाद……