ओलीको स्वागतमा बालुवाटारमा चहलपहल

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ६, २०७४
|
|
१८ पटक हेरिएको
Shares
ओलीको स्वागतमा बालुवाटारमा चहलपहल

सारांश

  • काठमाडौं, फागुन ६ ।
  • नवनियुक्त प्रधानमन्त्री केपी ओली आज साँझ सरकारी निवास बालुवाटारमा सर्ने भएका छन् ।
  • ओली गत बिहीबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

काठमाडौं, फागुन ६ । नवनियुक्त प्रधानमन्त्री केपी ओली आज साँझ सरकारी निवास बालुवाटारमा सर्ने भएका छन् । ओली गत बिहीबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Hsejar Francu Gnamat

    Swagat haina janata ho bikash nirman ma dabab dinu parx swagat vaneko paxi kaam baye paxi

    Comment Author

    Laxman Dc

    नेताले त केही गर्नेछन् देसलाइ भन्ने झिनो आस बाँकी थियो यी आसेपासे झोले हरुको गोजी कहिले भरिने र सर्बसाधारण जनता र देश बिकास होला ।सबै प्रथाहरू हटि सके यो झोले प्रथा हटेन झोले प्रथा मुर्दाबाद……

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?