जबर्जस्ती करणी मुद्दामा फरार राकेश नेपाली पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १७, २०७४
|
|
२९ पटक हेरिएको
Shares
जबर्जस्ती करणी मुद्दामा फरार राकेश नेपाली पक्राउ

सारांश

  • काठमाडौं, १७ फागुन ।
  • जिल्ला प्रहरी कार्यालय दाङले जबर्जस्ती करणी मुद्दामा सजाय तोकिएका घोराही उपमहानगरपालिका वडा नं.
  • ७ बस्ने ३८ वर्षीय राकेश नेपालीलाई पक्राउ गरेको छ ।

काठमाडौं, १७ फागुन । जिल्ला प्रहरी कार्यालय दाङले जबर्जस्ती करणी मुद्दामा सजाय तोकिएका घोराही उपमहानगरपालिका वडा नं. ७ बस्ने ३८ वर्षीय राकेश नेपालीलाई पक्राउ गरेको छ । प्रहरीको विशेष टोलीले पक्राउ गरी नेपालीलाई कैद भुक्तानका लागि दाङ देउखुरी जिल्ला अदालतमा पठाइएको प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिइन् ।

परिवर्तित नाम सपना केसीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी राकेश नेपाली भएको जबरजस्ती करणी मुद्दामा सम्मानित पुनरावेदन अदालत तुलसीपुर दाङको २०७० असार १४ गतेको फैसलामा २ वर्ष कैद सुनाएको थियो । निज राकेश नेपाली १० महिना १७ दिन पुर्पक्षका क्रममा बसेकाले बाँकी १ बर्ष १ महिना १३ दिन कैद भुक्तानका लागि दाङ देउखुरी जिल्ला अदालतमा पठाइएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विकट गाउँमा गाउँघर क्लिनिकको भवन निर्माण
विकट गाउँमा गाउँघर क्लिनिकको भवन निर्माण
इस्लामिक स्टेटका नेता बगदादीको भिडियो सार्वजनिक, इराकमा हारेको बदला श्रीलंकाबाट लिएको दाबी
इस्लामिक स्टेटका नेता बगदादीको भिडियो सार्वजनिक, इराकमा हारेको बदला श्रीलंकाबाट लिएको दाबी
यसरी हुन्छ यातायात व्यवस्था विभागमा सक्कली लाइसेन्सको करोडौंको धन्दा !
यसरी हुन्छ यातायात व्यवस्था विभागमा सक्कली लाइसेन्सको करोडौंको धन्दा !
उदयपुर जिल्ला अस्पतालको बेतिथी:तीन महीनादेखी प्रसूति सेवा उपचारविहीन
उदयपुर जिल्ला अस्पतालको बेतिथी:तीन महीनादेखी प्रसूति सेवा उपचारविहीन
सुष्माले सम्झिइन् राजेश हमालको व्यक्तित्व, अनी आफ्नो दुःखको क्षण
सुष्माले सम्झिइन् राजेश हमालको व्यक्तित्व, अनी आफ्नो दुःखको क्षण
चीनमा भूकम्प ः मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो, सयौं घाइते
चीनमा भूकम्प ः मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो, सयौं घाइते
नवलपरासीमा विवाहकै दिन बेहुला बेपत्ता: फेसबुकमा यस्तो स्टाटस पोस्ट !
नवलपरासीमा विवाहकै दिन बेहुला बेपत्ता: फेसबुकमा यस्तो स्टाटस पोस्ट !
छुटे युट्युवर प्रनेश गौतम
छुटे युट्युवर प्रनेश गौतम
हेरौ कसरी बन्छन देउवा प्रधानमन्त्री : गृहमन्त्री निधि
हेरौ कसरी बन्छन देउवा प्रधानमन्त्री : गृहमन्त्री निधि
पहुँचका आधारमा बजेट बाँडिएकोप्रति सांसदको आपत्ति…
पहुँचका आधारमा बजेट बाँडिएकोप्रति सांसदको आपत्ति…

तपाईंले छुटाउनुभयो कि?