एमाले माओवादी कार्यकर्ता बिच कुटाकुट ।
सारांश
- चुनाव प्रचार प्रसार को क्रममा डोल्पामा एमाले माओवादी कार्यकर्ता बिच कुटाकुट भएको छ ।
- माओवादी केन्द्रका स्थानीय कार्यकर्ता ले चिर्पट प्रहार गरि युवासंघ गाउ कमिटि का अध्यक्ष रुद्र शाही गम्भिर घाईते हुनुभएको छ ।
- अखिल क्रन्तिकारिका जिल्ला सदस्य टक्क शाही ले युवासंघ गाउ कमिटि का अध्यक्ष रुद्र शाही लाई शनिवार लुकेर आक्रमण गरेको एमाले ले बताएको छ ।
चुनाव प्रचार प्रसार को क्रममा डोल्पामा एमाले माओवादी कार्यकर्ता बिच कुटाकुट भएको छ ।
माओवादी केन्द्रका स्थानीय कार्यकर्ता ले चिर्पट प्रहार गरि युवासंघ गाउ कमिटि का अध्यक्ष रुद्र शाही गम्भिर घाईते हुनुभएको छ ।
अखिल क्रन्तिकारिका जिल्ला सदस्य टक्क शाही ले युवासंघ गाउ कमिटि का अध्यक्ष रुद्र शाही लाई शनिवार लुकेर आक्रमण गरेको एमाले ले बताएको छ ।
चिर्पट प्रहार बाट गम्भिर घाईते शाही को कालीका फेमेली अस्पताल डोल्पामा उपचार भइरहेको छ ।
घाइते शाही अझै अचेत अवस्थामै रहेको एमाले डोल्पाले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया