दुर्घटनामा दुईको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २७, २०७४
|
|
३३ पटक हेरिएको
Shares
दुर्घटनामा दुईको मृत्यु

सारांश

  • नुवाकोट, २७ फागुन ,यहाँ आज भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
  • त्रिशूलीबाट काठमाडौँ जाँदै गरेको बा ५ ख ७९८ नं को बसले ठक्कर दिँदा विदुर नगरपालिका–३ का ईश्वरीलाल श्रेष्ठको मृत्यु भएको हो ।
  • बट्टारबजारस्थित सडक छेउमा हिँडिरहेका समयमा बसको ठक्करबाट ७५ वर्षीय श्रेष्ठ गम्भीर घाइते भएकामा उपचारका क्रममा नुवाकोट सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो ।

नुवाकोट, २७ फागुन ,यहाँ आज भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
त्रिशूलीबाट काठमाडौँ जाँदै गरेको बा ५ ख ७९८ नं को बसले ठक्कर दिँदा विदुर नगरपालिका–३ का ईश्वरीलाल श्रेष्ठको मृत्यु भएको हो । बट्टारबजारस्थित सडक छेउमा हिँडिरहेका समयमा बसको ठक्करबाट ७५ वर्षीय श्रेष्ठ गम्भीर घाइते भएकामा उपचारका क्रममा नुवाकोट सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो । श्रेष्ठलाई ठक्कर दिने बसका चालक विदुर–१२ का सबिन भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी आजै बिहान मिनीट्रकको ठक्करले देवीघाटबाट गल्छी गइरहेको बा ७० प ४४२७ नंको मोटरसाइकल चालक विदुर–९, कोलनीका तिलकबहादुर मिजारको मृत्यु भएको छ । सत्चालीस वर्षीय मिजारलाई गल्छीबाट देवीघाट आउँदै गरेको बा ३ ख ६६६७ नंको मिनीट्रकले रातमाटेमा ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडी र चालक प्रहरी नियन्त्रणमा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ शक्तिका समानुपातिक उम्मेदवार माओवादी केन्द्रमा प्रवेश
नयाँ शक्तिका समानुपातिक उम्मेदवार माओवादी केन्द्रमा प्रवेश
पोल्ट्री व्यवसायी भन्दछन् : ‘व्यवसाय जोगाउने/समाप्त पार्ने भन्ने राज्यको हातमा छ’
पोल्ट्री व्यवसायी भन्दछन् : ‘व्यवसाय जोगाउने/समाप्त पार्ने भन्ने राज्यको हातमा छ’
३ बालकलाई उद्धार गरी अभिभाबकको जिम्मा
३ बालकलाई उद्धार गरी अभिभाबकको जिम्मा
सूदुरपश्चिमको बझाङमा ४‍.५ रेक्टर स्केलकाे भूकम्प गयाे
सूदुरपश्चिमको बझाङमा ४‍.५ रेक्टर स्केलकाे भूकम्प गयाे
वाम गठबन्धनले दुई तिहाई ल्याउँछ, ६ वटा प्रदेशमा सरकार बनाउँछ : पोखरेल
वाम गठबन्धनले दुई तिहाई ल्याउँछ, ६ वटा प्रदेशमा सरकार बनाउँछ : पोखरेल
प्रतिनिधिसभा बैठक रोकिएपछि रविले भनेः बार्गेनिङ मात्र चल्छ
प्रतिनिधिसभा बैठक रोकिएपछि रविले भनेः बार्गेनिङ मात्र चल्छ
११ लाखका सिक्का बोकेर बिजुलीको बिल तिर्न पुगेपछि
११ लाखका सिक्का बोकेर बिजुलीको बिल तिर्न पुगेपछि
सार्वजनिक जग्गामा बनेका घरटहरा भत्काउन शुरु
सार्वजनिक जग्गामा बनेका घरटहरा भत्काउन शुरु
थानकोट–चित्लाङ सडक निर्माणमा भएको अनियमितता रोक्न उद्योगमन्त्री नेपालको निर्देशन
थानकोट–चित्लाङ सडक निर्माणमा भएको अनियमितता रोक्न उद्योगमन्त्री नेपालको निर्देशन
काठमाडौँ उपत्यकामा आजसम्मकै बढी ३०१ जना कोरोना संक्रमित थपिए

तपाईंले छुटाउनुभयो कि?