नयाँ शक्तिका समानुपातिक उम्मेदवार माओवादी केन्द्रमा प्रवेश

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १२, २०७४
|
|
४७ पटक हेरिएको
Shares
नयाँ शक्तिका समानुपातिक उम्मेदवार माओवादी केन्द्रमा प्रवेश

सारांश

  • चितवन ,मंसिर १२ मंगलवार नया शक्ति पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य समेत रहेका समानुपातिक उम्मेदवार दानबहादुर तामाङ माओवादी केन्द्रमा प्रवेश गरेका छन ।
  • मंगलबार पश्चिम चितवनको पर्साढापमा आयोजित बाम गठबन्धनको चुनावी सभामा उनी माओवादी प्रवेश गरेका हुन् ।
  • उनलाई अध्यक्ष प्रचण्डले माओवादीमा प्रवेश गराएका थिए ।

चितवन ,मंसिर १२ मंगलवार नया शक्ति पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य समेत रहेका समानुपातिक उम्मेदवार दानबहादुर तामाङ माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

मंगलबार पश्चिम चितवनको पर्साढापमा आयोजित बाम गठबन्धनको चुनावी सभामा उनी माओवादी प्रवेश गरेका हुन् । उनलाई अध्यक्ष प्रचण्डले माओवादीमा प्रवेश गराएका थिए ।

दोस्रो संविधानसभाको चुनावमा उनी चितवन क्षेत्र नंं ५ बाट उम्मेदवार बनेका उनी अहिले क्षेत्र नं ३ का प्रतिनिधीसभा सदस्य उम्मेदवार वन मन्त्री विक्रम पाण्डेसगँ २ हजार ३ सय ५२ मतले उनी पराजित भएका थिए ।

०७० सालको संविधानसभा चुनावमा नेकपा एमालेबाट उम्मेदवार बनेका तामाङ केही समय अघि एमाले परित्याग गरेका थिए । तमाङ नयाँ शक्ति पार्टी नेपालको चितवनबाट समानुपातिक उम्मेदवार हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?