काठमाडौँ उपत्यकामा आजसम्मकै बढी ३०१ जना कोरोना संक्रमित थपिए
सारांश
- काठमाडौं उपत्यकामा आज एकै दिन ३ सय १ जना कोरोना संक्रमित थपिएका छन् ।
- देशभर ८ सय ८५ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ३ सय १ जना थपिएसँगै जोखिम बढेको छ ।
- त्यसैगरी आज २४ घन्टामा ३८५ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् ।
काठमाडौं उपत्यकामा आज एकै दिन ३ सय १ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ८ सय ८५ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ३ सय १ जना थपिएसँगै जोखिम बढेको छ । त्यसैगरी आज २४ घन्टामा ३८५ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या १९ हजार ५ सय ४ रहेको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका २३० जना र ललितपुरका ४७ जना र भक्तपुरका २४ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ३४ हजार ४ सय १८ पुगेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया