राष्ट्रियसभाको उपाध्यक्षमा शशिकला दाहाल निर्वाचित

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ४, २०७४
|
|
३४ पटक हेरिएको
Shares
राष्ट्रियसभाको उपाध्यक्षमा शशिकला दाहाल निर्वाचित

सारांश

  • काठमाडौं, ४ चैत ।
  • राष्ट्रियसभाको उपाध्यक्षमा शशिकला दाहाल निर्वाचित भएकी छन् ।
  • वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी दाहाल र कांग्रेसकी विन्दादेवी आलेले उम्मेदवारी दिएका थिए ।

काठमाडौं, ४ चैत । राष्ट्रियसभाको उपाध्यक्षमा शशिकला दाहाल निर्वाचित भएकी छन् । वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी दाहाल र कांग्रेसकी विन्दादेवी आलेले उम्मेदवारी दिएका थिए ।

जम्मा ५६ जना सदस्य उपस्थित राष्ट्रियसभामा दाहालको पक्षमा ४५ मत परेको थियो । दाहालको विपक्षमा ११ मत परेको थियो । राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले पनि माओवादी केन्द्रका उम्मेदवार दाहाललाई समर्थन गरेका थिए ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    JN Marasini

    ल बधाई छ

    Comment Author

    Balram Dhungana

    हार्दिक बधाई छ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?