उपसभामुखद्वारा पार्टी सदस्यताबाट राजीनामा

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १२, २०७४
|
|
३१ पटक हेरिएको
Shares
उपसभामुखद्वारा पार्टी सदस्यताबाट राजीनामा

सारांश

  • काठमाडौँ, १२ चैत ,  उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफू संलग्न दल नेकपा (एमाले) पार्टीको सदस्यलगायत सबै दलीय जिम्मेवारीबाट राजीनामा दिनुभएको छ ।
  • उपसभामुख तुम्बाहाङ्फेले आज संघीय संसद् भवनमा पत्रकार सम्मेलन गरी स्थापित संसदीय परम्परा बमोजिम पार्टी सदस्यबाट राजीनामा दिएको जानकारी गराउनुभएको हो ।
  • उहाँ यही चैत २ गते एमालेको तर्फबाट प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित हुनुभएको थियो ।

काठमाडौँ, १२ चैत ,  उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफू संलग्न दल नेकपा (एमाले) पार्टीको सदस्यलगायत सबै दलीय जिम्मेवारीबाट राजीनामा दिनुभएको छ ।

उपसभामुख तुम्बाहाङ्फेले आज संघीय संसद् भवनमा पत्रकार सम्मेलन गरी स्थापित संसदीय परम्परा बमोजिम पार्टी सदस्यबाट राजीनामा दिएको जानकारी गराउनुभएको हो ।

उहाँ यही चैत २ गते एमालेको तर्फबाट प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित हुनुभएको थियो ।

(eyesolutions.in)

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Bikash Sajan Lama

    कस्को हिम्मत छ राजिनामा दिने ?

    Comment Author

    Saite Majhi

    Derai ramro rajinam diyakoma

    Comment Author

    Ghanashyam Baral

    पार्टी एकता भये पछि प्रतिपक्षमा पद जान्छ भनेर होकी ? काग्रेस प्रवेश गरे पद बच्ने हो की ? यस्तैयस्तै ।

    Comment Author

    Dhruba Basnyat

    राजिनामा दिने भए किन राजनीति गर्ने।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?