उपसभामुखद्वारा पार्टी सदस्यताबाट राजीनामा
सारांश
- काठमाडौँ, १२ चैत , उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफू संलग्न दल नेकपा (एमाले) पार्टीको सदस्यलगायत सबै दलीय जिम्मेवारीबाट राजीनामा दिनुभएको छ ।
- उपसभामुख तुम्बाहाङ्फेले आज संघीय संसद् भवनमा पत्रकार सम्मेलन गरी स्थापित संसदीय परम्परा बमोजिम पार्टी सदस्यबाट राजीनामा दिएको जानकारी गराउनुभएको हो ।
- उहाँ यही चैत २ गते एमालेको तर्फबाट प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित हुनुभएको थियो ।
काठमाडौँ, १२ चैत , उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफू संलग्न दल नेकपा (एमाले) पार्टीको सदस्यलगायत सबै दलीय जिम्मेवारीबाट राजीनामा दिनुभएको छ ।
उपसभामुख तुम्बाहाङ्फेले आज संघीय संसद् भवनमा पत्रकार सम्मेलन गरी स्थापित संसदीय परम्परा बमोजिम पार्टी सदस्यबाट राजीनामा दिएको जानकारी गराउनुभएको हो ।
उहाँ यही चैत २ गते एमालेको तर्फबाट प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित हुनुभएको थियो ।
प्रतिक्रिया
कुल कमेन्ट:
4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Bikash Sajan Lama
कस्को हिम्मत छ राजिनामा दिने ?
Saite Majhi
Derai ramro rajinam diyakoma
Ghanashyam Baral
पार्टी एकता भये पछि प्रतिपक्षमा पद जान्छ भनेर होकी ? काग्रेस प्रवेश गरे पद बच्ने हो की ? यस्तैयस्तै ।
Dhruba Basnyat
राजिनामा दिने भए किन राजनीति गर्ने।