फोनिजको छैठौं महाधिवेशनबाट को को चुनिए ?
सारांश
- काठमाडौं, २६ चैत ।
- नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को यही चैत २३–२४ मा संघीय राजधानी काठमाडौंमा सम्पन्न छैठौं संघीय महाधिवेशनले डण्ड गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
- ५ खुला केन्द्रीय सदस्य र ५ महिला सदस्यका लागि निर्वाचन भएको र अन्य पदमा भने सर्वसम्मत भएको थियो ।
काठमाडौं, २६ चैत । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को यही चैत २३–२४ मा संघीय राजधानी काठमाडौंमा सम्पन्न छैठौं संघीय महाधिवेशनले डण्ड गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । ५ खुला केन्द्रीय सदस्य र ५ महिला सदस्यका लागि निर्वाचन भएको र अन्य पदमा भने सर्वसम्मत भएको थियो ।
छैठौं महाधिवेशनबाट निर्वाचित कार्यसमिति
१) डण्ड गुरुङ अध्यक्ष (निर्विरोध)
२) गजुरधन राई (वरिष्ठ उपाध्यक्ष) निर्विरोध
३) लक्की चौधरी (उपाध्यक्ष) निर्विरोध
४) देविका घर्तीमगर (उपाध्यक्ष, महिला) निर्विरोध
५) मनोज घर्तीमगर (महासचिव) निर्विरोध
६) मिलन लिम्बु (सचिव, संगठन) निर्विरोध
७) जगत दोङ (सचिव, संस्थागत) निर्विरोध
८) कमन देवान (सचिव, अल्पसंख्यक) निर्विरोध
९) अमरध्वज लामा (कोषाध्यक्ष) निर्विरोध
१०) अञ्जना शिल्पकार (सह–कोषाध्यक्ष) निर्विरोध
११) दिपीन राई (प्रादेशिक इन्चार्ज, प्रदेश १) निर्विरोध
१२) निरज पिठाकोटे (प्रादेशिक इन्चार्ज, प्रदेश २) निर्विरोध
१३) समिर बलामी (प्रादेशिक इन्चार्ज, प्रदेश ३) निर्विरोध
१४) हुमबहदुर गुरुङ (प्रादेशिक इन्चार्ज, प्रदेश ४) निर्विरोध
१५) देव पचभैया (प्रादेशिक इन्चार्ज, प्रदेश ५) निर्विरोध
१६) अशोक राजी (प्रादेशिक इन्चार्ज, प्रदेश ६) निर्विरोध
१७) रामचन्द्र कुश्मी (प्रादेशिक इन्चार्ज, प्रदेश ७) निर्विरोध
१८) दीपेन्द्र राई (संस्थागत सदस्य, किरात राई पत्रकार संघ) निर्विरोध
१९) मनोज घर्तीमगर (संस्थागत सदस्य, मगर पत्रकार संघ) निर्विरोध
२०) चन्द्र पन्दाक लिम्बू (संस्थागत सदस्य, लिम्बू पत्रकार संघ) निर्विरोध
२१) अनिता गुरुङ (संस्थागत सदस्य, तमू गुरुङ सञ्चारकर्मी संघ) निर्विरोध
२२) नृपेन्द्रलाल श्रेष्ठ (संस्थागत सदस्य, नेवाः पत्रकार राष्ट्रिय दबु) निर्विरोध
२३) विष्णुकुमार तामाङ (संस्थागत सदस्य, तामाङ पत्रकार संघ) निर्विरोध
२४) फुर्किमा शेर्पा (संस्थागत सदस्य, शेर्पा सञ्चार समूह) निर्विरोध
२५) सीताराम चौधरी (संस्थागत सदस्य, थारु पत्रकार संघ) निर्विरोध
२६) विश्वराज तामाङ (सदस्य, खुल्ला) निर्वाचित
२७) बुद्धवीर वाहिङ राई (सदस्य, खुला) निर्वाचित
२८) केदार मगर (सदस्य, खुला) निर्वाचित
२९) राजु चौधरी (सदस्य, खुला) निर्वाचित
३०) विजयबोध लावती (सदस्य, खुला) निर्वाचित
३१) सञ्चु ब्लोन (सदस्य, महिला) निर्वाचित
३२) सरिता श्रेष्ठ (सदस्य, महिला) निर्वाचित
३३) लक्ष्मी चौधरी (सदस्य, महिला) निर्वाचित
३४) उषा तामाङ (सदस्य, महिला) निर्वाचित
३५। ख्याम भुजेल (सदस्य, अल्पसंख्यक) निर्विरोध
३६) मिला कुमारी दरै (सदस्य, अल्पसंख्यक) निर्विरोध
३७) शाहीमान राई (संयोजक, लेखा समिति) निर्विरोध
३८) सुन्दर तरामु (सदस्य, लेखा समिति) निर्विरोध
३९) रुबि श्रेष्ठ (सदस्य, लेखा समिति) निर्विरोध
प्रतिक्रिया