आगलागीबाट बीस लाखको क्षति

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १०, २०७५
|
|
२२ पटक हेरिएको
Shares
आगलागीबाट बीस लाखको क्षति

सारांश

  • राजविराज, १० वैशाख, सप्तरीको छुट्टाछुट्टै ठाउँमा आज आगलागी हँुदा करीब रु २० लाखको क्षति भएको छ ।
  • जिल्लाको सुरुङ्गा नगरपालिका–१ बस्ने सुरेन्द्र चौधरीको घरमा आगलागी हुँदा तीनवटा घर जलेर नष्ट भएका छन् ।
  • आगलागीबाट करीब रु १७ लाख बराबरको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्याल, सप्तरीले जनाएको छ ।

राजविराज, १० वैशाख, सप्तरीको छुट्टाछुट्टै ठाउँमा आज आगलागी हँुदा करीब रु २० लाखको क्षति भएको छ ।

जिल्लाको सुरुङ्गा नगरपालिका–१ बस्ने सुरेन्द्र चौधरीको घरमा आगलागी हुँदा तीनवटा घर जलेर नष्ट भएका छन् । आगलागीबाट करीब रु १७ लाख बराबरको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्याल, सप्तरीले जनाएको छ ।

यस्तै विष्णुपुर गाउँपालिका–३ मा आगलागी हँुदा रु तीन लाख बराबरको क्षति भएको छ । स्थानीय सीताराम मण्डलको आँगनमा थ्रेसरबाट गहुँ दाउने क्रममा आगलागी हुँदा चारवटा घर जलेर नष्ट भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फिफा वरियतामा नेपालको तीन स्थान सुधार
फिफा वरियतामा नेपालको तीन स्थान सुधार
मंगलबारको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
एउटै स्कुलमा पढेका साथीले सम्पत्तिको लोभमा छोरा अपहरण गरे
एउटै स्कुलमा पढेका साथीले सम्पत्तिको लोभमा छोरा अपहरण गरे
सिंगटी इनर्जीको आइपीओमा सोमबारसम्म १२ लाखको आवेदन
सिंगटी इनर्जीको आइपीओमा सोमबारसम्म १२ लाखको आवेदन
मोबाइल एप्स ट्याक्सीमाण्डु सार्वजनिक, अब घरबाटै ट्याक्सी बुक गर्न पाइने
मोबाइल एप्स ट्याक्सीमाण्डु सार्वजनिक, अब घरबाटै ट्याक्सी बुक गर्न पाइने
सहकारी संस्थालाई वित्तीय अनुशासन पालना गर्न आग्रह
जीतपछि गगनले भने- ‘ओलीजी, अहंकारको भारीले तपाइँलाई थिच्ला’
जीतपछि गगनले भने- ‘ओलीजी, अहंकारको भारीले तपाइँलाई थिच्ला’
देउवा सभापति र प्रधानमन्त्री हुँदा काँग्रेस र प्रजातन्त्र खतरामा, अब सभापति बन्न दिदैनौं(पौडेल)
देउवा सभापति र प्रधानमन्त्री हुँदा काँग्रेस र प्रजातन्त्र खतरामा, अब सभापति बन्न दिदैनौं(पौडेल)
बुढासुब्बा गोल्डकपको उपाधि डफिन्स लाई
बुढासुब्बा गोल्डकपको उपाधि डफिन्स लाई
प्रधानमन्त्रीसँग विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशकको भेटवार्ता
प्रधानमन्त्रीसँग विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशकको भेटवार्ता

तपाईंले छुटाउनुभयो कि?