नेपाली काग्रेसले गुल्मीमा विजयी शुरुवात गरेको छ ।

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १६, २०७४
|
|
५० पटक हेरिएको
Shares
नेपाली काग्रेसले गुल्मीमा विजयी शुरुवात गरेको छ ।

सारांश

  • जिल्लाको गुल्मी दरवार गाउँपालिकामा नेपाली काग्रेसले प्रमुख उपप्रमुख सहित ४ वडा जित्दै विजयी शुरुवात गरेको हो ।
  • नेपाली काग्रेसबाट गाउँपालिका प्रमुखका उम्मेदवार अशोक थापाले ५ हजार ५ सय ७५ मत ल्याएर विजयी भएका छन ।
  • त्यस्तै उपप्रमुखमा काग्रेसकै मिना भण्डारीले ५ हजार ६ सय ८ मत ल्याएर विजयी भएकी छिन ।

जिल्लाको गुल्मी दरवार गाउँपालिकामा नेपाली काग्रेसले प्रमुख उपप्रमुख सहित ४ वडा जित्दै विजयी शुरुवात गरेको हो । नेपाली काग्रेसबाट गाउँपालिका प्रमुखका उम्मेदवार अशोक थापाले ५ हजार ५ सय ७५ मत ल्याएर विजयी भएका छन । त्यस्तै उपप्रमुखमा काग्रेसकै मिना भण्डारीले ५ हजार ६ सय ८ मत ल्याएर विजयी भएकी छिन । प्रमुखका निकटम प्रतिद्धन्दी नेकपा एमाललेका कृष्ण बहादुर भुसालले ४ हजार ७ सय ५० र उपप्रमुखमा एमालेकी शुसिला पुनले ४ हजार ७ सय १८ मत ल्याएकी छिन । गाउँपालिकामा रहेका ७ वडामा १ , २ र ४ वडामा नेकपा एमालेको प्यानल विजयी भएको छ भने ३, ५ , ६ र ७ मा नेपाली काग्रेसको प्यानल नै विजयी भएको जानकारी जिल्ला निर्वाचन कार्यलय गुल्मीले जानकारी दिएको छ । जिल्लाका अधिकाशं स्थानीय तहमा नेकपा एमाले अगाडि रहेको छ । अहिलेसम्म आएको परिणाम अनुसार वडाहरुमा पनि एमालेको बहुमत आएको छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Suresh Saud

    Badhi xa

    Comment Author

    Anuvab Gc

    fuc

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अस्पताल पुर्‍याउनुअघिकै प्रकाशको निधन
अस्पताल पुर्‍याउनुअघिकै प्रकाशको निधन
राष्ट्रपतिसँग माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताको भेटवार्ता: नागरिकता विधेयकमा सहमतिको प्रयास
मोदीलाई ईमरान खानको बधाई, दक्षिण एसियाको विकासका लागि मिलेर काम गर्ने
मोदीलाई ईमरान खानको बधाई, दक्षिण एसियाको विकासका लागि मिलेर काम गर्ने
बर्दिया,प्यूठान को ताजा पारीणाम
बर्दिया,प्यूठान को ताजा पारीणाम
हनुमानढोकामा लिङ्गो ठड्याइयो: इन्द्रजात्रा शुरु….
हनुमानढोकामा लिङ्गो ठड्याइयो: इन्द्रजात्रा शुरु….
कमल थापाको राप्रपाले तोक्यो प्रदेश संयोजक, कहाँ को ? (सूचीसहित)
कमल थापाको राप्रपाले तोक्यो प्रदेश संयोजक, कहाँ को ? (सूचीसहित)
यी हुन् गठबन्धनका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार (सूचीसहित)
यी हुन् गठबन्धनका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार (सूचीसहित)
विद्यार्थीलाई आफु अध्ययनरत क्याम्पस तथा विभागमा तत्काल सम्पर्क राख्न त्रिविको आग्रह
विद्यार्थीलाई आफु अध्ययनरत क्याम्पस तथा विभागमा तत्काल सम्पर्क राख्न त्रिविको आग्रह
शाखा अधिकृतको कारले सिंहदरबारमा सांसदका गाडी पार्किङमा समस्या !
शाखा अधिकृतको कारले सिंहदरबारमा सांसदका गाडी पार्किङमा समस्या !
छोरी भगाएको रिसमा धनुषाका एक परिवारले व्यक्ति अपहरण
छोरी भगाएको रिसमा धनुषाका एक परिवारले व्यक्ति अपहरण