फागुन पहिलो साता विधान सम्मेलन गर्ने माओवादीको निर्णय

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ५, २०८०
|
|
३१ पटक हेरिएको
Shares
फागुन पहिलो साता विधान सम्मेलन गर्ने माओवादीको निर्णय

सारांश

  • काठमाडौँ ।
  • सत्तारुढ नेकपा माओवादी केन्द्रको विधान सम्मेलन फागुन पहिलो साता हुने भएको छ ।
  • आज (बिहीबार) बिहान बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले फागुन पहिलो साता पार्टीको विधान सम्मेलन गर्ने निर्णय गरेको हो ।

काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रको विधान सम्मेलन फागुन पहिलो साता हुने भएको छ । आज (बिहीबार) बिहान बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले फागुन पहिलो साता पार्टीको विधान सम्मेलन गर्ने निर्णय गरेको हो ।

यसका लागि विधान मस्यौदा समिति पनि गठन गरिएको माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जाानकारी दिएका छन् ।

उनका अनुसार विधान मस्यौदा समितिमा पार्टीका उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवहरू गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा तथा सचिवहरू गणेश शाह र राम कार्की छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज बिहीबार, कस्तो छ तपाईंको राशिफल?
आज बिहीबार, कस्तो छ तपाईंको राशिफल?
जन प्रर्दशनको तयारीमा देशभक्त जनगणतान्त्रिक मोर्चाः सिपि गजुरेल
जन प्रर्दशनको तयारीमा देशभक्त जनगणतान्त्रिक मोर्चाः सिपि गजुरेल
आज लक्ष्मी पूजाः धनधान्यकी देवी लक्ष्मीको विशेष पूजा गरिँदै
आज लक्ष्मी पूजाः धनधान्यकी देवी लक्ष्मीको विशेष पूजा गरिँदै
निर्मला पन्तको बलात्कारपछि हत्याको घटना छानविन गर्न उच्चस्तरीय छानविन समिति
निर्मला पन्तको बलात्कारपछि हत्याको घटना छानविन गर्न उच्चस्तरीय छानविन समिति
चर्चित गायिका मन्जु पौडेल र सन्तु  थापा को स्वर  नाइनाइ भन्छ मायाले  (भिडियो सहित) हेर्नुहोस्.
चर्चित गायिका मन्जु पौडेल र सन्तु थापा को स्वर नाइनाइ भन्छ मायाले (भिडियो सहित) हेर्नुहोस्.
दश हजार विदेशी श्रमिक नेपालमा, सबैभन्दा बढी चिनियाँ
दश हजार विदेशी श्रमिक नेपालमा, सबैभन्दा बढी चिनियाँ
धर्म परिवर्तन गराउनेलाई ५ वर्ष जेलसहित देश निकाला
धर्म परिवर्तन गराउनेलाई ५ वर्ष जेलसहित देश निकाला
सरकार विरुद्ध आन्दोलन गर्ने नयाँ शक्तिको निर्णय
सरकार विरुद्ध आन्दोलन गर्ने नयाँ शक्तिको निर्णय
अमेरिकासँग वार्ता गरेपछि उत्तरी सिरियामा “युद्धविराम” गर्न टर्की सहमत
अमेरिकासँग वार्ता गरेपछि उत्तरी सिरियामा “युद्धविराम” गर्न टर्की सहमत
बिहेको २५ वर्ष बित्दा पनि नागरिकता पाइनन् ललिताले
बिहेको २५ वर्ष बित्दा पनि नागरिकता पाइनन् ललिताले

तपाईंले छुटाउनुभयो कि?