बालिका बलात्कार गरेको आरोपमा भालु पक्राउ !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १३, २०७५
|
|
३१ पटक हेरिएको
Shares
बालिका बलात्कार गरेको आरोपमा भालु पक्राउ !

सारांश

  • अस्बिन खड्का , १३ वैशाख ।
  • ७ वर्षिया बालिका बलात्कार गरेको आरोपमा उदयपुरको कटारी नगरपालिका का एक व्यक्ति लाई प्रहरीले पक्राउ गरेको छ।
  • स्थानीय ७ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा कटारी–३ ताराघारी–च्याङगा बस्ने ५० वर्षीय साइला भनीने भालु विकलाई प्रहरीले पक्राउ गरेको हो।

अस्बिन खड्का , १३ वैशाख । ७ वर्षिया बालिका बलात्कार गरेको आरोपमा उदयपुरको कटारी नगरपालिका का एक व्यक्ति लाई प्रहरीले पक्राउ गरेको छ।

स्थानीय ७ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा कटारी–३ ताराघारी–च्याङगा बस्ने ५० वर्षीय साइला भनीने भालु विकलाई प्रहरीले पक्राउ गरेको हो।

विद्यालयबाट घर फर्किंदै गरेकी बालिकालाई फकाएर प्रभावमा पारी बलात्कार गरेको प्रहरीले आरोप लगाएको छ।पीडित बालिकाको स्वास्थ्य परिक्षण तथा विकलाई इलाका प्रहरी कार्यालय कटारीमा राखी थप अनुसन्धान भइरहेको कटारी प्रहरीको भनाइ छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?