विश्वकै लामो कपाल भएकी किशोरी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ४, २०७६
|
|
३८ पटक हेरिएको
Shares
विश्वकै लामो कपाल भएकी किशोरी

सारांश

  • धेरै युवतीको लामो कपाल बनाउने इच्छा र सपना हुन्छ ।
  • कपाल लामो हुनेलाई सुन्दर मानिन्छ ।
  • विभिन्न कारणले सबैका कपाल लामो हुँदैन ।

धेरै युवतीको लामो कपाल बनाउने इच्छा र सपना हुन्छ । कपाल लामो हुनेलाई सुन्दर मानिन्छ । विभिन्न कारणले सबैका कपाल लामो हुँदैन । चाहेर पनि इच्छा पुरा हुँदैन । जसको लामो कपाल हुन्छ उसलाई प्रकृतिले उपहार दिएको ठानिन्छ ।

यस्तै लामो कपाल भएकी युवती छिन् । उनले लामो कपाल भएकोले विश्वकिर्तिमान राखेकी छन् । युवतीको कपाल पाँच फिट लामो छ । उनले लामो कपालमा गिनिजबुकमा नाम लेखाउन सफल भइन् । युवतीको नाम एब्रिल लारेनजटी हो, उनी अस्ट्रेलियामा बस्छिन् । एब्रिल १७ वर्षकी भइन् ।

११ वर्ष देखि विश्व रेकर्ड राख्नको लागी एब्रिलले आफ्नो कपाल लामो बनाउन स्याहार सुुसार गर्दै आएकी थिइन् । अहिले उनको कपाल ४ फिट ११ इंच लामो छ ।

लामो कपाल बनाउनको लागी नियमित स्याम्पु प्रयोग गर्ने गरेको उनले बताएकी छिन् । यति लामो कपालको हेरचाहपनि त्यति नै मिहेनत गनुृपर्ने बताइन् । उनले भरयाङमा हिड्दा आफ्नो कपाल बाँधेर हिड्ने गर्छिन् । कपाल छोड्दा फोहोर लाग्ने र कपाल झर्ने हुनाले यसरी धेरै पटक बचाएकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेरो उम्मेद्वारी विकास, परिवर्तन र दिगो पूर्वाधारका लागी हो : रजनी थापा (मेयर उम्मेदवार, टोखा)
मेरो उम्मेद्वारी विकास, परिवर्तन र दिगो पूर्वाधारका लागी हो : रजनी थापा (मेयर उम्मेदवार, टोखा)
मानवअधिकारका विषयमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल
मानवअधिकारका विषयमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल
जापान समुद्री आँधीः शक्तिशाली टाइफून नान्मादोलका कारण बाढी र पहिरोको प्रकोप
जापान समुद्री आँधीः शक्तिशाली टाइफून नान्मादोलका कारण बाढी र पहिरोको प्रकोप
न्यायपालिका न्यायविहीन भएको छ, प्रा डा गोविन्द केसी
न्यायपालिका न्यायविहीन भएको छ, प्रा डा गोविन्द केसी
डेढ दशकदेखि ढुंगे ओढारमा रमाउँदै यि दम्पती
डेढ दशकदेखि ढुंगे ओढारमा रमाउँदै यि दम्पती
गौर घटना छानबिनको ‘निसानामा उपेन्द्र यादव’
गौर घटना छानबिनको ‘निसानामा उपेन्द्र यादव’
बल्ल शुरु भयो घरदैलो : कोरोनाको त्रास हटाउन घरघरमा पुगे संयुक्त सुरक्षा टोली
बल्ल शुरु भयो घरदैलो : कोरोनाको त्रास हटाउन घरघरमा पुगे संयुक्त सुरक्षा टोली
निर्वाचन आयोगद्वारा मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्न प्रस्ताव
निर्वाचन आयोगद्वारा मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्न प्रस्ताव
डिस होमको डिलर दाई डिस्काउन्ट योजनाको विजेता घोषणा
डिस होमको डिलर दाई डिस्काउन्ट योजनाको विजेता घोषणा
ओइपिएलका रमाइलो टिभी एचडी र एक्सन स्पोर्ट्स एचडी सफलतापूर्वक दोस्रो वर्षमा
ओइपिएलका रमाइलो टिभी एचडी र एक्सन स्पोर्ट्स एचडी सफलतापूर्वक दोस्रो वर्षमा